गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताईवानसम्म सबमरिन केबल संचालन गर्दै

२९ चैत्र २०७६, शनिबार

गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताइवानसम्म समुद्रीमार्ग हुँदै इन्टरनेट केबल बिछछ्याउने भएको छ । अमेरिकाको फेडरल कम्युनिकेशन कमिसनले हालै गूगलको सहायक कम्पनी जीयू होल्डिङ्गलाई सबमरिन फाइबर बिछ्याउन अधिकार दिएको छ । […]