सुबिसुले केबलनेटको ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक

६ बैशाख २०७८, सोमबार

सुबिसुले केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ । […]

यी हुन् नेपालका टप १० इन्टरनेट सेवा प्रदायक कम्पनी, नम्बर एकमा वर्ल्डलिंक दोस्रोमा सुबिसु

२८ भाद्र २०७७, आईतवार

साजन सुवेदी गएको २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कहर अहिले विश्वका ९० प्रतिशतभन्दा बढी मुलुकहरुमा फैलिसकेको छ। कोरोनाका कारण विश्वभरी धेरै जना संक्रमित भए, धेरैले ज्यान […]

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर, थप एक महिना निःशुल्क सेवा

१३ श्रावण २०७७, मंगलवार

नेपालको अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले ‘रिफरमा बोनस’ अफर ग्राहक माझ ल्याएको छ । यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर […]

चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई

२५ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले चितवनसहितका पाँच जिल्लाहरुमा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई प्रदान गरेको छ । टेण्डर माग भएको करिब ५ महिनापछि निर्माण गर्ने कम्पनी छनौट भएको हो । […]

सुबिसुले इन्टरनेटको अवधि सकियो भनेर एसएमएस पठायो ? नआत्तिनुस् इन्टरनेट लाईन काटिँदैन्

१६ असार २०७७, मंगलवार

के तपाईँलाई सुविसुले इन्टरनेटको लाईन काटिनेछ भनेर नोटिफिकेसन पठाएको छ ? आफूले १ वर्षको सेवा लिएपनि वा रकम तिरेपनि त्यस्तो नोटिफिकेसन आउँदा तपाईलाई चिन्ता भएको हुनसक्दछ; कम्पनीले समस्या दियो वा […]

क्लियर टिभीमा अनलाइन कक्षा शुरु, सातामा ५ दिन पाँच विषयका कक्षाहरु हुने

१ असार २०७७, सोमबार

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले यस बिषम परिस्थितिमा बिद्यार्थीबर्गहरुको पठन पाठनमा अबरोध नहोस भनि क्लियर टिभी सेवामा ई-कक्षा प्रशारण सुरु गरेको छ । ई-कक्षा क्लियर […]

सुबिसुको १००जी अप्टिकल नेटवर्क बिस्तार, उपभोक्ताले उच्चगतिको इन्टरनेट र आईपीटिभी लिनसक्ने

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले १००जी (100G) अप्टिकल नेटवर्क बिस्तार गरेको छ । यसका लागि कम्पनीले नोकियासँग सहकार्य […]

सुविसुको १००जी अप्टिकल नेटवर्क शुरु, ग्राहकले इन्टरनेट ब्याण्डविथ १ जीबीपिएससम्म बढाउन सक्ने

१२ फाल्गुन २०७६, सोमबार

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले नोकियाको सहकार्यमा 100G अप्टिकल नेटवर्कको कार्य बिस्तार गरेको छ । समयको माग र […]

छोरीको बीमा गराउने अभिभावकलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा

१० फाल्गुन २०७६, शनिबार

काठमाडौं । प्रदेश नम्बर २ सरकारले सञ्चालन गरिरहेको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ। ‘मुख्यमन्त्री बेटी पढाऊ […]

ठूला इन्टरनेट सेवा प्रदायकहरु जसले दूरसंचार प्राधिकरणलाई समयमा बुझाएनन् रोयल्टी रकम

२ माघ २०७६, बिहीबार

काठमाडौं । नेपालका धेरै ग्राहक भएका र ठूला इन्टरनेट सेवा प्रदायकको रुपमा रहेका कम्पनीहरुले नै सरकारलाई बुझाउनुपर्ने रोयल्टी रकम समयमा बुझाएनन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको […]