मेटाभर्समा एपहरुमार्फत् बालबालिका ‘भर्चुअल वयष्क क्लब’मा जान सक्ने खतरा: अनुसन्धान

१२ फाल्गुन २०७८, बिहीबार

मेटाभर्समा रहेका केही एपहरु बालबालिकाका लागि खतराजनक रहेका तथ्य बाहिरिएको छ। हालै बीबीसी न्यूजको अनुसन्धानका क्रममा एनएसपीसीसी अर्थात् नेशनल सोसाइटी फर द प्रिभेन्सन अफ क्रुयल्टी टू चिल्ड्रेन (बालबालिकामाथि हुने क्रूरता […]

ताजा समाचार