भारतमा सेल्फी खिच्दै गरेका ११ जनाको चट्याङ लागेर मृत्यु, थुप्रै घाइते

२८ असार २०७८, सोमबार

उत्तरी भारतको जयनगरमा आइतबार सेल्फी खिच्दै गरेका ११ जनाको चट्याङ लागेर मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। पानी परिरहेको बेला जयनगरमा रहेको १२ ‍औं शताब्दीको अमर फोर्ट […]