नेपाल टेलिकमको ‘स्टे कनेक्टेड’ अफरको अवधि थपियो, डाटा सेवाको अबधि बैशाख ४ गतेसम्म

२६ चैत्र २०७६, बुधबार

नेपाल टेलिकमले आफ्नो ‘स्टे कनेक्टेड’ डाटा अफरको अवधि थप गरेको छ । कम्पनीले आजबाट सकिने डाटा सेवाको अफरलाई भोलीदेखि आगामी अप्रिल १६ तारिख अर्थात २०७७ बैशाख ४ गतेसम्म बिस्तार गरेको […]

ताजा समाचार