१९ माघ २०७७, सोमबार
जैविक ईन्धनद्वारा संचालित संसारको पहिलो व्यावसायिक रकेटको सफल परीक्षण गरिएको छ । हालै अमेरिकाकाे माइने भन्ने स्थानबाट जैविक ईन्धनद्वारा उर्जा दिईएको रकेटलाई प्रक्षेपण गरिएको हो। ब्रोन्सविकमा आधारित स्टार्टअप ब्लुसिफ्ट एयरोस्पेसले […]