ज्याक डोर्सिको कम्पनी ‘स्क्वायर’ले बिटक्वाइनका लागि हार्डवयर वालेट बनाउने

२५ असार २०७८, शुक्रबार

ज्याक डोर्सिको कम्पनी स्क्वायरले बिटक्वाइनका लागि हार्डवयर वालेट बनाउने भाएको छ। कम्पनीका हार्डवयर प्रमुख जेस्से डोरोगस्करले बिहीबार यस्तो आधिकारिक घोषणा गरेका हुन्। ट्विटरका समेत सीईओ रहेका कम्पनीका सीईओ ज्याक डोर्सिले […]