आईएसपीले हर्मिट स्पाइवेयर फैलाउन सहयोग गरेको गुगलको आरोप

१७ असार २०७९, शुक्रबार

गुगलले हालै इटली र कजाख्स्तानमा भेटिएको एन्ड्रोइड र आईओएस यूजरका डाटा चोर्ने हर्मिट स्पाइवेयर फैलाउन इन्टरनेट सेवा प्रदायकहरुको भूमिका रहेको आरोप लगाएको छ। बिहीबार कम्पनीको थ्रेट एनालिस्ट ग्रुपले इटलीमा रहेको […]

आईफोन र एन्ड्रोइड फोन ह्याक गर्न इटलीको स्पाइवेयर प्रयोग

१२ असार २०७९, आईतवार

इटलीको एउटा कम्पनीको ह्याकिङ टूल एप्पल तथा एन्ड्रोइड स्मार्टफोनमा जासूसीका लागि प्रयोग गरिएको पाइएको छ। गुगलले गत बिहीबार निकालेको एउटा रिपोर्ट अनुसार इटली तथा कजाख्स्तानका एन्ड्रोइड र आईफोनमा यी स्पाइवेयर […]

पेगासस स्पाइवेयर सम्बन्धमा इजरायलले सोधपूछ गर्ने

२६ माघ २०७८, बुधबार

इजरायलले एनएसओको पेगासस स्पाइवेयर सम्बन्धमा एउटा राष्ट्रिय सोधपूछ आयोजना गर्ने भएको छ। एउटा स्थानीय अखबारले प्रहरीले पूर्व प्रधानमन्त्री बेन्यामिन नेतान्याहु तथा अन्य सार्वजनिक व्यक्तित्वहरुका सूचना दिने व्यक्तिहरुको जासूसीका लागु पेगासस […]

शक्तिशाली इजरायली स्पाइवेयर किनेको पोल्याण्डका नेताद्वारा स्वीकार

२५ पुष २०७८, आईतवार

पोल्याण्डका एक नेताले इजरायली शक्तिशाली स्पाइवेयर किनेको स्वीकार गरेका छन्। देशका सबैभन्दा शक्तिशाली नेताका रुपमा रहेका यारोस्लाव काजिन्स्कीले देशले इजरायली सर्भिलेन्स सफ्टवेयर निर्माता समूह एनएसओ ग्रुपबाट अत्याधुनिक सफ्टवेयर किनेको स्विकारेका […]

अमेरिकी विधायकहरुद्वारा एनएसओ लगायतका स्पाइवेयर संस्थाहरुमाथि प्रतिबन्ध लगाउन माग

२९ मंसिर २०७८, बुधबार

अमेरिकाको विधायकहरुका एक समूहले ट्रेजरी डिपार्टमेन्ट तथा स्टेट डिपार्टमेन्टलाई स्पाइवेयर कम्पनीहरुमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्। उक्त समूहले विशेषगरी इजरायली स्पाइवेयर फर्म एनएसओ ग्रुप तथा अन्य तीन ओटा विदेशी निगरानी […]

तपाईँको मोबाइलमा पेगासस स्पाइवेयर छ कि छैन्, यो टूलको सहायताले पत्ता लगाउनुस्

९ श्रावण २०७८, शनिबार

इजरायलमा रहेको एनएसओ ग्रुपले तयार पारेको पेगासस स्पाइवेयरले हाल विश्वभरी नै आतंक फैलाएको छ। यो स्पाइवयरले विश्वका थुप्रै देशका सरकारलाई उनीहरुका देशमा रहेका हजारौं नेता कार्यकर्ता, पत्रकार आदिको फोन ह्याक […]

पेगासस स्पाइवेयरका कारण आईफोन ११ र १२ मोडलका आईमेसेजमा समस्या

५ श्रावण २०७८, मंगलवार

इजरायलको एनएसओ ग्रुपको पेगासस स्पाइवेयरले आईफोन प्रयोगकर्ताहरुलाई पनि असर गरेको छ। केही समययता पत्रकार, मानव अधिकारकर्मी तथा राजनैतिक व्यक्तिहरुकफ जासूसी गर्न एउटा मिलिटरी ग्रेडको मालवेयर प्रयोगमा ल्याइएको पाइएको छ। यसबारे […]

दश करोड बढी एन्ड्रोयड स्मार्टफोनलाई प्रभावित पार्ने चिनियाँ स्पाईवेयर, तपाईँको फोनमा पनि छ की?

१७ जेष्ठ २०७७, शनिबार

गूगलले एन्ड्रोयड अपरेटिङ्ग सिस्टमको प्राइभेसी र सेक्यूरिटीमा सुधार गर्न धेरै काम गरिरहेको छ । कम्पनीले गरेको यी प्रयासहरुका बाबजुद पनि गूगल प्ले स्टोरमा विभिन्न मालवेयर र स्पाईवेयर एप्स देखिईरहेका छन् […]

ताजा समाचार