स्पोटीफाईले २५ प्रतिशत कम कर्मचारी भर्ना गर्ने

३ असार २०७९, शुक्रबार

स्पोटीफाई टेक्नोलोजी एसएले कर्मचारी भर्ना गर्न २५ प्रतिशत कम गर्ने भएको छ। कम्पनीसम्बद्ध स्रोतका अनुसार आर्थिक अनिश्चितता रहेकाले खर्च कटौति गर्न यस्तो निर्णय गरिएको हो। कम्पनीका सीईओ डेनियल एकले बुधबार […]

स्पोटीफाईले रेडियो जस्तै सुन्ने एप स्टेशन मे १६ देखि बन्द गर्ने

२५ बैशाख २०७९, आईतवार

स्पोटीफाईले रेडियोजस्तै सुन्ने एप स्टेशन आगामी मे १६ बाट बन्द गर्ने भएको छ। कम्पनीले सन् २०१८ देखि निशुल्क तथा सशुल्क दुवै सब्स्क्राइबरका लागि हल्का एप उपलब्ध गराउँदै आएको थियो। एन्ड्रोइड […]

पहिलो त्रैमासमा स्पोटीफाइको आम्दानी १२ प्रतिशतले घट्यो

१५ बैशाख २०७९, बिहीबार

स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाइको शेयर बुधबार केही खस्केको छ। यो आँकडा कम्पनीले सन् २०२२ को पहिलो त्रैमासको आम्दानी प्रस्तुत गरिसकेपछिको आँकडा हो। यो सिजनमा आम्दानी गर्न निकै कठिन भएको स्पोटीफाइको शेयर […]

सबै सर्जकले अब स्पोटीफाईमा भिडियो पडकास्ट राख्न सक्ने

९ बैशाख २०७९, शुक्रबार

स्पोटीफाईले सबै सर्जकका लागि भिडियो पडकास्ट प्रकाशन गर्न सक्ने सुविधा थप पाँच नयाँ बजारमा विस्तार गर्ने भएको छ। यी पाँचमध्ये अमेरिका पनि एक रहेको र यसमा पडकास्ट क्रियटरका लागि सब्स्क्रिप्सन […]

स्पोटीफाईको कार थिङले अब फोन उठाउन र अन्य एप नियन्त्रण गर्न सक्ने

२६ चैत्र २०७८, शनिबार

स्पोटीफाईको कार थिङले अब फोन कल उठाउन तथा अन्य एप नियन्त्रण गर्न सक्ने भएको छ। स्पोटीफाईले २ महिनाअघि अमेरिकाका सबै यूजरलाई ९० डलरमा कार थिङ बिक्री गर्न शुरु गरेको थियो। […]

स्पोटीफाई र एफसी बार्सिलोनाबिच अभूतपूर्व साझेदारी

२ चैत्र २०७८, बुधबार

म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाई र फुटबल क्लब बार्सिलोनाबिच दीर्घकालीन साझेदारी भएको छ। यो साझेदारी आगामी जुलाईबाट लागू हुने गिजचाइनाले उल्लेख गरेको छ। यो सम्झौतापछि स्पोटिफाई बार्सिलोनाको मुख्य साझेदार तथा अफिसियल […]

स्फोटीफाईको पडकास्टबारे आलोचना भएपछि त्यसलाई मिलाउने प्रयासमा जो रोगन

१९ माघ २०७८, बुधबार

स्फोटीफाईको पडकास्टबारे आलोचना भएपछि जो रोगनले सन्तुलित विचारहरुमार्फत् उक्त आलोचनालाई सम्याउने प्रयास गरेका छन्। केहीदिन अघि आफ्नो पडकास्टमा कोभिड-१९ बारे भ्रामक जानकारी तथा अभिव्यक्ति दिएको भन्दै सांगीतिक हस्तीहरु नील यङ […]

स्पोटीफाइले कोभिडसम्बन्धी पडकास्टका लागि सल्लाहकार समिति गठन गर्ने

१७ माघ २०७८, सोमबार

अडियो स्ट्रिमिङ जायन्ट स्पोटीफाइले कोभिड १९ सँग सम्बन्धित पडकास्टहरुका लागि सामग्री सल्लाहकार समिति गठन गर्ने बताएको छ। कम्पनीले आइतबार यस्तो घोषणा गर्दै आफ्ना यूजरहरुलाई यस्ता विषयमा थप जानकारीका लागि जनस्वास्थ्यसम्बन्धी […]

स्पोटीफाइद्वारा नेटफ्लिक्स साउन्डट्र्याक, प्लेलिस्ट र पडकास्टका लागि हब सार्वजनिक

८ मंसिर २०७८, बुधबार

स्पोटीफाइले नेटफ्लिक्स हब नामक फिचर सार्वजनिक गरेको छ। नेटफ्लिक्स हबले साउन्डट्र्याक, प्लेलिस्ट तथा पडकास्टहरु जस्ता स्ट्रिमिङ सेवाहरुलाई एकै थलोमा उपलब्ध गराउँछ। नेटफ्लिक्सका थुप्रै साउन्डट्र्याकहरु पहिले नै स्पोटीफाइमा उपलब्ध भए पनि […]

स्पोटीफाइले थप्यो एप्पल वाचमा अफलाइन म्युजिक डाउनलोड फिचर

८ जेष्ठ २०७८, शनिबार

म्युजिक एप स्पोटीफाइले एप्पल वाचमा प्लेलिस्ट, एल्बम तथा पडकास्ट अफलाइन नै सुन्न मिल्ने फिचर थप गर्न लागेको जानकारी दिएको छ। अब यूजरहरुले ९६ केबीपीएसको गतिमा अडियो स्ट्रिम गर्न, स्पोटीफाइका सामग्री […]

एन्ड्रोइडमा १ अर्ब डाउनलोड हुँदै स्पोटीफाई बन्यो सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिङ एप

२० बैशाख २०७८, सोमबार

स्पोटीफाइ एन्ड्रोइड प्लेटफर्ममा १ अर्ब पटक डाउनलोड भएको छ। एन्ड्रोइड पुलिसले बाहिर ल्याएको एक प्रतिवेदन अनुसार १ अर्ब डाउनलोड हुँदै यो गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिङ एप […]

स्पोटिफाईद्धारा कलाकारहरुलाई सहयोग गर्न म्यूजिक रिलिफ फण्डको शुरुवात

१३ चैत्र २०७६, बिहीबार

स्पोटिफाई टेक्नोलोजी एसएले कोभिड-१९ का कारण समस्यामा रहेका संगितकारहरुको लागि सहयोग गर्ने उद्धेश्यले राहत कोष शुरु गरेको बुधबार जानकारी दिएको छ । अधिकांश देशहरुमा कोरोनाभाइरसको महामारी देखिएसँगै अर्थतन्त्रका साथै जिवन […]

एप्पलको म्यूजिक स्ट्रीमिंग सर्भिसका प्रयोगकर्ता ६ करोड भन्दा बढि

१३ असार २०७६, शुक्रबार

काठमाडौं । एप्पल इंकले कम्पनीको स्ट्रीमिंग म्यूजिक सर्भिसमा ६ करोड भन्दा बढि सब्सक्राइबर पाएको घोषणा गरेको छ । तर कम्पनीको यो सब्सक्राइबर संख्या अर्को प्रतिस्पर्धी कम्पनी स्पोटीफाईको भन्दा ४ करोडले […]

म्यूजिक स्ट्रिमिंग स्पोटीफाईका सशुल्क यूजरको संख्या १० करोड नाध्यो

१७ बैशाख २०७६, मंगलवार

काठमाडौं । म्यूजिक स्ट्रिमिंग एप स्पोटीफाईले हालै आफ्ना सशुल्क यूजर्सको संख्या १० करोड पुगेको जानकारी दिएको छ । कम्पनीले हालै रकम तिरेर स्पोटीफाई सुन्ने ग्राहकहरुको संख्या कुल प्रयोगकर्ताहरुको करिब आधा […]

फेसबुक म्यासेन्जरमा अब गीत सुन्न सकिने, म्यासेन्जर एपमा अब स्पोटिफाई

२१ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं, २१ फागुन । फेसबुकले म्यासेन्जरमा (Facebook Messenger) म्यूजिकका लागि नयाँ फीचर थप गरेको छ । फेसबुकले म्यासेन्जरमा अब स्पोटिफाईका (Spotify) साथमा “इट्स भेरी फस्ट म्यूजिक इन्टिग्रेसन” जोडेको हो । […]

ताजा समाचार