अन्तरमहादेशीय यात्राका लागि अन्तरिक्षयान नेटवर्क बनाउँदै जापान, २०४० सम्ममा तयार हुने

९ जेष्ठ २०७८, आईतवार

हालै जापान सरकारले अन्तरदेशीय यात्रुवाहक अन्तरिक्षयान नेटवर्क बनाउन निजी कम्पनीहरुसँग साझेदारी गरेको जनाएको छ। यस्ता कम्पनीहरुको साझेदारीमा बन्ने नेटवर्कबाट विश्वका मुख्य शहरहरुमा २ घण्टा वा त्योभन्दा कम समयमै यात्रा गर्न […]