डीएमवाई टेक्नोलोजी ग्रुप आईभीसँग मर्जरपछि स्याटेलाइट कम्पनी प्लानेटले शेयर जारी गर्ने

२३ असार २०७८, बुधबार

पृथ्वीको तस्बिर खिच्ने करिब २०० जति स्याटेलाइट नेटवर्क भएको कम्पनी प्लानेटले डीएमवाई टेक्नोलोजी ग्रुप आईभी नामक विशेष उद्देश्य प्रेरित स्वामित्व ग्रहण कम्पनीसँगको मर्जर गरेर सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको […]