२०१८ मा आईएसएसमा प्रेसर लीक भएको घटनालाई रुसले आपराधिक मान्ने

१७ मंसिर २०७८, शुक्रबार

सन् २०१८ मा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा भएको एउटा घटनालाई रुसले जानीजानी गराइएको भन्दै अपराधको संज्ञा दिएको छ। सन् २०१८ मा आईएसएसमा रहेको सोयुज एमएस-०९ यानमा २ मिलिमिटरको प्वाल परेको थियो। […]