ओएलईडी तथा एलसीडी डिस्प्लेका क्षेत्रमा चीनले दक्षिण कोरियालाई उछिन्ने

२ कार्तिक २०७८, मंगलवार

चीनले ओएलईडी तथा एलसीडीको बजारमा दक्षिण कोरियालाई उछिन्ने हालै गरिएको एउटा अध्ययनले देखाएको छ। चीनको डिस्प्ले निर्माता कम्पनी बीओईले आफ्नो साझेदारी एप्पलसँग पनि विस्तार गरेपछि कम्पनीको एलसीडी तथा ओएलईडी बजारको […]

दक्षिण कोरिया सरकारले ६० भन्दा बढी क्रिप्टो सटही सेवा अर्को हप्तादेखि बन्द गराउने

१ आश्विन २०७८, शुक्रबार

दक्षिण कोरियाका ६० भन्दा बढी क्रिप्टोकरेन्सी सटहीका सेवा अर्को हप्ता बन्द हुने भएको छ। नयाँ नियमा आउनुभन्दा १ हप्ता अगाडि अर्थात् शुक्रबार मध्यरातिसम्ममा उक्त सेवा पूर्ण वा आंशिकरुपमा बन्द हुने […]

दक्षिण कोरिया तथा ताइवानमा रहेका आफ्नो कार्यालयबाट ग्राहकका डाटा ह्याक भएको म्याक्डोनल्डको भनाइ

२९ जेष्ठ २०७८, शनिबार

अन्तरराष्ट्रिय बर्गर चेन म्याक्डोनल्डले शुक्रबार आफ्नो दक्षिण कोरिया तथा ताइवानमा रहेका शाखाहरुबाट ग्राहकका विवरण चोरी भएको बताएको छ। यी देशहरुमा रहेका शाखाबाट ग्राहकका सम्वेदनशील डाटा ह्याक हुनुले साइबर अपराधीहरुलाई ह्याकिङका […]

दक्षिण कोरियाले २०३० सम्ममा सेमिकण्डक्टर क्षेत्रमा साढे ४ खर्ब डलर लगानी गर्ने

३ जेष्ठ २०७८, सोमबार

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बिहीबार स्थानीय सेमिकण्डक्टर उद्योगलाई अगाडि बढाउन यथासक्य समर्थन गर्ने बताएका छन्। उनले स्थानीय चिपलाई प्रवर्द्धन गर्न सामसङको प्योन्टेक चिप प्लान्टमा आयोजित कार्यक्रमका क्रममा यस्तो […]