सोनी प्लेस्टेशनले सेप्टेम्बरमा एक कार्यक्रम गर्दै

६ भाद्र २०७९, सोमबार

सोनीले आगामी सेप्टेम्बरमा एक कार्यक्रम गर्ने भएको छ। चालु वर्ष सन् २०२२ को ९ महिनामा मात्र सोनीले पहिलो कार्यक्रम गर्न लागेको एस्थेटिक गेमर डस्क गोलमले जनाएका छन्। यो कार्यक्रम प्लेस्टेशन […]

सोनीद्वारा प्लेस्टेशन भीआर२ हेडसेटको थप विवरण प्रस्तुत

११ श्रावण २०७९, बुधबार

सोनीले आगामी प्लेस्टेशन भीआर२ हेडसेटको महत्वपूर्ण विवरणको सम्बन्धमा खुलासा गरेको छ। यसमा प्रयोकर्ताहरुले कसरी खेल सेट अप गर्छन् तथा स्ट्रिमिङ र नन् भीआर प्ले सम्बन्धमा सोनीले आधारभूत जानकारी बाहिर ल्याएको […]

सोनीका पूर्व प्रमुख ईदेइको ८४ वर्षको उमेरमा निधन

२४ जेष्ठ २०७९, मंगलवार

सोनी ग्रुप कर्पका पूर्व सीईओ नोबुयुकी ईदेइको ८४ वर्षको उमेरमा जुन २ का दिन निधन भएको छ। ईदेइले सन् १९९५ मा सोनीले हार्डवेयरबाट मनोरञ्जन क्षेत्रमा पुर्याएका थिए। उनकै नेतृत्वमा सोनीले […]

सोनी र होण्डाको सहकार्यमा हुने ईभी व्यापार स्वतन्त्र व्यवसायका रुपमा रहने

२४ जेष्ठ २०७९, मंगलवार

सोनी तथा होण्डाले हालै सहकार्यमा विद्युतीय सवारी निर्माण गर्ने घोषणा गरेका छन्। सहकार्यमा गर्ने भए पनि उक्त ज्वाइन्टभेन्चरलाई स्वतन्त्र कम्पनीका रुपमा चलाउने उनीहरुको उद्देश्य छ। ‘दीर्घकालीन रुपमा हामीले यो ज्वाइन्टभेन्चरलाई […]

प्लेस्टेशन भीआर२मा होरिजन, रेसिडेन्ट इभिल भिलेजलगायत गेम उपलब्ध हुने

२० जेष्ठ २०७९, शुक्रबार

सोनीको पछिल्लो स्टेट अफ प्ले सोकेसले प्लेस्टेशन भीआर२ (पीएसभीआर२) हेडसेटले शुरुवातामा कुन कुन गेमहरु सपोर्ट गर्छ भन्ने झलक दिएको छ। द भर्जका अनुसार सोनी प्लेस्टेशन भीआर२ ले होरिजन, रेसिडेन्ट इभिल […]

सोनीले २०२५ सम्म मोबाइल गेमहरु दोब्बर बनाउने

१३ जेष्ठ २०७९, शुक्रबार

प्लेस्टेशन निर्माता कम्पनी सोनीले निकट भविष्यको योजना सार्वजनिक गरेको छ। अब सोनीले मोबाइल गेममा विशेष ध्यान दिने भएको छ। वार्षिक लगानीकर्ता सम्मेलनमा कम्पनीले २०२५ सम्म आफ्नो उत्पादनको आधा हिस्सा पीसी […]

सोनीको चौथो त्रैमासको सञ्चालन मुनाफा दोब्बरभन्दा अझ बढी

२८ बैशाख २०७९, बुधबार

जापानको सोनी ग्रुप कर्पले मंगलबार आफ्नो चौथो त्रैमासको आम्दानी विवरण जारी गरेको छ। कम्पनीका अनुसार उक्त अवधिमा सञ्चालन मुनाफा पहिलेभन्दा दोब्बर बढेर १३८.६ अर्ब येन अर्थात् १.०६ अर्ब डलर पुगेको […]

सोनी क्वान्टम डट ओएलईडी टीभीको मूल्य ३ हजार डलरबाट शुरु

२० बैशाख २०७९, मंगलवार

सोनीले २०२२ को ब्राभिया फोरके तथा एटके टीभीको मूल्य सार्वजनिक गरेको छ। मूल्य अनुसार क्वान्टम डट ओएलईडीमा आधारित ब्राभिया एक्सआर मास्टर ए९५के सिरिजको ५५ इन्च मोडलको ३ हजार डलरबाट शुरु […]

सोनी प्लेस्टेशन ५ ले विविध रिफ्रेश रेट सपोर्ट गर्ने

१३ बैशाख २०७९, मंगलवार

सोनीको प्लेस्टेशन ५ कन्सोलले विविध रिफ्रेश रेट सपोर्ट सुविधा रहने भएको छ। यो फिचर सफ्टवेयर अपडेटमार्फत् आउने हुने र यसै हप्ता विश्वभर नै उपलब्ध हुने जीएसएमएरिनाले जनाएको छ। सोनीले यो […]

सोनीद्वारा भारतमा ७ हजारभन्दा बढी प्लेस्टेशन एकाउन्ट बन्द

९ चैत्र २०७८, बुधबार

सोनीले भारतमा ७ हजारभन्दा बढी प्लेस्टेशन एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ। ऋषि अलवानीलाई उद्धृत गरिएको माइस्मार्टप्राइसको नयाँ रिपोर्ट अनुसार सोनीले हालै ७ हजारभन्दा बढी प्लेस्टेशन नेटवर्क एकाउन्टमाथि प्रतिबन्ध लगाएको गिजचाइनाले उल्लेख […]

सोनी र निन्टेन्डोद्वारा पनि रुसमा गेम शिपमेन्ट बन्द

२७ फाल्गुन २०७८, शुक्रबार

सोनी ग्रुप कर्पको गेम डिभिजन तथा निन्टेन्डोले रुसमा आफ्ना गेमिङ हार्डवयर र सफ्टवेयर नपठाउने निर्णय गरेका छन्। यी दुवै गेमिङ प्लेटफर्महरुले यूक्रेनमाथि रुसले गरेको हमलाका सिलसिलामा यस्तो निर्णय गरेका रोयटर्सले […]

विद्युतीय सवारी विकास र बिक्रीका लागि सोनी र होण्डाबीच साझेदारी

२१ फाल्गुन २०७८, शनिबार

जापानको सोनी कर्प तथा होण्डा मोटर लिमिटेडले साझेदारीमा विद्युतीय सवारी विकास तथा बिक्री गर्ने भएका छन्। दुवै कम्पनीद्ये शुक्रबार आफूहरुले सहकार्यमा ब्याट्रीमा आधारित विद्युतीय सवारी विकास र बिक्री गर्न सहमत […]

सोनी एक्सपेरिया ५ आईभीमा स्न्यापड्रागन ८ जेन १ चिप रहन सक्ने

१२ फाल्गुन २०७८, बिहीबार

सोनीको आउँदै गरेको एक्सपेरिया ५ आईभीमा टीएसएमसीले निर्माण गरेको स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने अपेक्षा गरिएको छ। यसमा प्रयोग हुने चिप भने क्वालकमका लागि टीएसएमसीले बनाउने बुझिएको छ। यसअघि […]

मार्च २०२६ भित्र १० ओटा लाइभ सर्भिस गेम ल्याउने योजनामा सोनी

२० माघ २०७८, बिहीबार

जापानी गेमिङ जायन्ट सोनीले आगामी सन् २०२६ को मार्चभित्र १० ओटा लाइभ सर्भिस गेम सार्वजनिक गर्ने योजना बनाएको छ। हालै कम्पनीले ३ अर्ब ६० करोड डलरमा डेस्टिनी गेम निर्माता कम्पनी […]

डेस्टिनी गेम डेभलपर बञ्जी ३ अर्ब ६० करोड डलरमा किन्दै सोनी

१९ माघ २०७८, बुधबार

जापानी प्रविधि जायन्ट सोनीले भिडियो गेम डेभलपर कम्पनी बञ्जीको स्वामित्व ३ अर्ब ६० करोड डलरमा अधिग्रहण गर्ने बताएको छ। सोनीका अनुसार डेस्टिनी तथा ह्यालो गेम्सका लागि प्रख्यात बञ्जीमार्फत् अर्बो खेलाडीमाझ […]

सोनीको थ्रीडी स्क्यानरको पेटेन्ट विचाराधीन अवस्थामा

२६ पुष २०७८, सोमबार

जापानको सोनी कम्पनीले दर्ता गरेको वास्तविक चिजबिजहरुलाई भीआरमा परिणत गर्ने थ्रीडी स्क्यानरको पेटेन्ट विचाराधीन रहेको छ। कम्पनीले यो पेटेन्टका लागि गत वर्षको जुनमै आवेदन दिएको भए पनि पेटेन्ट प्रदान गर्ने […]

सोनीले सीईएस २०२२ मा क्वान्टम डट ओएलईडी र मिनी एलईडी टीभी सार्वजनिक गर्ने

२१ पुष २०७८, बुधबार

जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले सीईएस २०२२ मा पहिलो क्वान्टम डट ओएलईडी टीभी सार्वजनिक गर्ने भएको छ। ओएलईडी क्षेत्रमा वर्षोको खोज अनुसन्धानपछि कम्पनीले क्वान्टम डट तथा मिनी एलईडी टीभी ल्याउन सफल […]

प्लेस्टेशन गेमहरु फोनमा उपलब्ध गराउँदै सोनी

२६ मंसिर २०७८, आईतवार

जापानी गेमिङ जायन्ट सोनीले आफ्नो प्लेस्टेशन मोबाइलहरुमा पनि उपलब्ध गराउने भएको छ। यसअघि माइक्रोसफ्टले आफ्ना गेमहरु फोन प्रयोगकर्ताका लागि उपलब्ध गराएको थियो। द भर्जले आफूसँग एप्पलविरुद्ध एपिक गेम्सले हालेको मुद्दाको […]

सोनीले बेच्यो १ करोड ३४ लाख थान पीएस५ गेमिङ कन्सोल

११ कार्तिक २०७८, बिहीबार

जापानी कम्पनी सोनीले आफ्नो गेमिङ कन्सोल प्लेस्टेशन ५ १ करोड ३४ लाख थान बिक्री गरेको छ। आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो त्रैमासको भन्दा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ। कम्पनीले […]

विश्ववव्यापी अभावका बावजूद सोनीद्वारा पीएस५ का लागि पर्याप्त चिप माैज्दात

२२ श्रावण २०७८, शुक्रबार

सोनीले आफ्नो हालै चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा कम्पनीले थुप्रै सूचकहरु उल्लेख गरेको छ। यो अवधिमा पीएस५ को बिक्री १ करोड थानभन्दा बढी भएको […]

पीएस५ बन्यो सोनीको सबैभन्दा छिटो बिक्री हुने कन्सोल, ८ महिनामा १ करोड थान बिक्री

१४ श्रावण २०७८, बिहीबार

सोनीले हालसम्म १ करोड थान पीएस५ गेक कन्सोल बिक्री गरेको छ। यो आँकडा गत अप्रिलमा बिक्री भएको ७८ लाख भन्दा २२ लाखले बढी हो। यस हिसाबले हेर्दा पीएस५ कन्सोलले पीएस४ […]

सोनी एक्सपेरिया वन३ मा एउटा मात्र मुख्य एन्ड्रोइड अपडेट उपलब्ध हुने

३ श्रावण २०७८, आईतवार

सोनीको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया वन३ मा एउटा मात्र मुख्य एन्ड्रोइड अपडेट उपलब्ध हुने भएको छ। हालै सोनी नेदरल्यान्ड्सल एक्सपेरिया वन३ मा जम्मा एउटा मुख्य एन्ड्रोइड अपडेट तथा दुई वर्षसम्म […]

सोनी एक्सपेरिया वन३ को प्रि अर्डर शुरु, एक जोडी इयरबड नि:शुल्क

१८ असार २०७८, शुक्रबार

सोनीको एक्सपेरिया वन३ स्मार्टफोन अमेरिकामा प्रि अर्डरका लागि उपलब्ध भएको छ। यो फोनको घोषणा लगभग २ महिनाअघि अर्थात् गत अप्रिल महिनामा भएको थियो। घोषणापछि प्रि अर्डरका लागि नै यति समय […]

५.५ इन्च स्क्रीन र हिलियो पी३५ चिपसेटसहितको सोनी एक्सपेरिया एस२ जापानमा सार्वजनिक

५ जेष्ठ २०७८, बुधबार

केही हप्ताअघि सोनीको आउँदैगरेको एस २ स्मार्टफोनका बारेमा विभिन्न विवरण तथा आकलनहरु सार्वजनिक भएका थिए। यस्ता आकलन र विवरणहरु कतिपय मिल्छन् र कतिपय मिल्दैनन पनि। यसै सन्दर्भमा उक्त फोन जापानमा […]

अमेरिकामा सार्वजनिक भएको ६ महिनापछि मात्र पीएस५ चीनमा प्रिअर्डर खुला

१७ बैशाख २०७८, शुक्रबार

पीएस ५ गेमिङ कन्सोल चीनमा मे १५ देखि खरिद गर्न पाइने‍ भएको छ। उक्त कन्सोल अमेरिकामा झण्डै ६ महिनाअघि सार्वजनिक भएको थियो। सोनीका अनुसार उक्त कन्सोलको डिस्क भर्जनको खुद्रा मूल्य […]

ताजा समाचार