सोनीको स्मार्टफोन एक्सपेरिया जेडफोर सार्वजनिक, जापानमा वर्षको मध्यमा उपलब्ध हुने

७ बैशाख २०७२, सोमबार

काठमाडौं, ७ वैशाख । सोनी कर्पोरेशनले सोमबार उच्चस्तरको नयाँ स्मार्टफोन एक्सपेरिया जेड फोर (Xperia Z4) सार्वजनिक गरेको छ । कम्पनीले प्रेस रिलीजगर्दै नयाँ स्मार्टफोनको फीचर्सको बारेमा जानकारी पनि दिएको छ […]