सोनीले एक्सपेरिया एक्स सिरिजका स्मार्टफोनको मुल्य घटायो

१ चैत्र २०७३, मंगलवार

काठमाडौं, १ चैत । सोनीले नेपाली बजारमा आफ्नो फोनहरुको मूल्य घटाएको छ । कम्पनीले एक्सपेरिया सिरिजका दुई स्मार्टफोनको मुल्य घटाएको हो । सोनीको फोन बिक्री गर्दै आएको नेपा हिमाले एक्सपेरिया […]