सोनी प्लेस्टेशन भीआर२ गेमिङ हेडसेट २०२३ को शुरुवातमा सार्वजनिक हुने

७ भाद्र २०७९, मंगलवार

सोनी प्लेस्टेशन भीआर२ गेमिङ हेडसेट अर्को वर्षको शुरुवातमा सार्वजनिक हुने भएको छ। गिज्मोचाइनाका अनुसार सोनीले प्लेस्टेशन भीआर२ गेमिङ हेडसेट सन् २०२३ को शुरुवातमा सार्वजनिक गर्ने घोषणा गरेको हो। कम्पनीले अर्को […]