सामसङ मोबाइलको ‘सोलिड क्यास ब्याक’ उपहार योजना

२५ भाद्र २०७१, बुधबार

काठमाडौँ, २५ भदौ । सामसङ मोबाइलको आधिकारिक वितरक इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले ग्राहकहरुका लागि दसैं, तिहार र छठसम्मका लागि विशेष उपहार योजना लागु गरेकोछ। कम्पनीले सोलिड क्यास ब्याकको नामबाट […]