डिफ्र्याक्टिभ सोलर सेल प्रोजेक्टलाई नासाको २० लाख डलर पुरस्कार

१३ जेष्ठ २०७९, शुक्रबार

डिफ्र्याक्टिभ सोलर सेलिङ प्रोजेक्टलाई नासाको इन्नोभेटिभ एडभान्स्ड कन्सेप्ट प्रोग्राम अन्तर्गत फेज ३ को स्टाटस प्राप्ट भएको छ। यो स्टाटससहित उक्त परियोजना सम्पन्न गर्न २० लाख डलरको राशी समेत प्रदान गरिएको […]