टाटा पावरले तामिलनाडुमा सोलर ब्याट्री तथा मोड्युल प्लान्ट निर्माण गर्ने

२२ असार २०७९, बुधबार

टाटा पावरले  तामिलनाडु राज्यमा मेगा सोलर प्लाण्ट स्थापना गर्ने भएको छ। भारत सरकारले स्वावलम्बी सौर्य आपूर्ति श्रृङ्खला बनाउने योजना बनाइरहँदा त्यसै योजनालाई सघाउने उद्देश्यले यो प्लान्ट स्थापना गर्न लागेको बुझिएको […]