‘सफ्ट्वेरिका कलेजको आईओटी एक्स्पोमा हामी पहिलो पटक अटोनोमस भेहिकल देखाउँदैछौं’

२८ फाल्गुन २०७७, शुक्रबार

सफ्ट्वेरिका कलेज डिल्लीबजारमा भोलि फागुन २८ गते शुक्रबारदेखि दोस्रो आईओटी एक्स्पो आयोजना हुँदैछ। फागुन २८ गतेदेखि चैत २ गतेसम्म चार दिन चल्ने उक्त एक्स्पोमा कलेजकै विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले बनाएका […]

सफ्ट्वेरिका कलेजमा दोश्रो आईओटी प्रदर्शनी हुँदै, अटोनोमस भेइकलदेखि रेस्क्यु ड्रोनसम्म

२१ फाल्गुन २०७७, शुक्रबार

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वेरिका कलेज अफ आइटि एण्ड इकमर्सले काठमाडौंमा आइओटि प्रदर्शनी गर्ने भएको छ। फागुन २८ गते देखि ४ दिनसम्म डिल्लीबजारमा चल्ने […]

सफ्ट्वेरिका कलेजले शुरु गर्यो ‘इनोभेसन हब’, उत्कृष्ट परियोजनालाई पाँच लाख अनुदान दिने

२ पुष २०७७, बिहीबार

बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा […]

सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दिक्षित

२८ चैत्र २०७७, शनिबार

नेपालमा दस बर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सको २०१९/२० को दिक्षान्त समारोह सम्पन्न भएको छ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन […]

सफ्ट्वेरिका कलेजले दस विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने

२ आश्विन २०७७, शुक्रबार

बेलायतको कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराईरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले दस जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ। विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न […]

ताजा समाचार