एक्स ‘ठूलो साइबर आक्रमण’ बाट प्रभावित भएको मस्कको दावी

२८ फाल्गुन २०८१, बुधबार

एक्स ‘ठूलो साइबर आक्रमण’ बाट प्रभावित भएको ईलन मस्कले खुलासा गरेका छन्। उक्त आक्रमण “बहु स्रोतहरू प्रयोग गरेर” गरिएको  सामाजिक सञ्जाल प्लेटफर्मका प्रमुखले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ। सम्बन्धित समाचार […]

पत्र नै पठाएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि आह्वान गरेका छौं, अटेर गरे कानुनी दायरामा ल्याउँछौं: सञ्चारमन्त्री गुरुङ

२३ फाल्गुन २०८१, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गरेका छन्। सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० […]

नक्कली फेसबुक आइडी खोलेर ठगी गर्दै हिँड्ने व्यक्ति पक्राऊ

२२ फाल्गुन २०८१, बिहीबार

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर आर्थिक लाभ लिने एकजना पक्राऊ परेका छन्। पक्राऊ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. […]

सामाजिक सञ्जालमार्फत् भइरहेको हिंसात्मक गतिविधि रोकथामका लागि विधेयक: सञ्चारमन्त्री गुरुङ

२१ फाल्गुन २०८१, बुधबार

सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालको प्रयोग गरी […]

बालबालिकाको डाटाको प्रयोग गर्ने बारेमा टिकटक र रेडडिट अनुसन्धानको दायरामा

१९ फाल्गुन २०८१, सोमबार

युकेको डाटा प्रोटेक्शन वाचडगले टिकटक, रेडडिट र इमगरलाई किशोर प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी कसरी प्रयोग गर्छ भन्ने बारे अनुसन्धान गर्ने भएको छ। सूचना आयुक्तको कार्यालय (आईसीओ) ले भिडियो–सेयरिङ एप टिकटकले १३ […]

सामाजिक सञ्जालमा ‘गाली’ संस्कृतिका रूपमा विकास भइरहेको छ- पूर्वमन्त्री भट्ट

१९ फाल्गुन २०८१, सोमबार

नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपालमा सामाजिक सञ्जाल हेर्दा गाली संस्कृतिका रूपमा विकास भइरहेको बताएका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो […]

डिजिटल मिडियाको प्रभाव: इन्टरनेटमा हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन

१४ फाल्गुन २०८१, बुधबार

हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ। तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने […]

अस्ट्रेलियामा बालबालिकाहरूले सजिलै पार गर्न सक्छन् सामाजिक सञ्जाल प्लेटफर्महरूले तोकेको न्यूनतम उमेर सीमा

९ फाल्गुन २०८१, शुक्रबार

अस्ट्रेलियामा बालबालिकाहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूले तोकेको न्यूनतम उमेर सीमा सजिलै पार गर्न सक्ने देखिएको छ। देशको अनलाइन सुरक्षासम्बन्धी नियामक निकायको एक रिपोर्टले बिहीबार यो खुलासा गरेको हो। यो रिपोर्ट सरकारले […]

सामाजिक सञ्जाललगायतका न्यू मिडियालाई नियमन गर्न हामीसँग कानुनको अभाव छ- सञ्चारमन्त्री गुरुङ

६ फाल्गुन २०८१, मंगलवार

करिब १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई जनता सत्ता सञ्चालनमा सहभागी हुन पाएको दिनका रुपमा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय दिवसका रुपमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ। नेपाली जनताले […]

सामाजिक सञ्जाल नियन्त्रण गर्न अति जरुरी छ: मन्त्री यादव

४ फाल्गुन २०८१, आईतवार

मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पत्रकारिता र सामाजिक सञ्जालमा देखिएको छाडापन नियन्त्रण गर्न अति जरुरी रहेको बताएका छन्। बर्दीबासमा शनिबार प्रेस चौतारी नेपाल महोत्तरी शाखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन […]

सामाजिक सञ्जाल : प्रयोग र प्रभाव

२८ माघ २०८१, सोमबार

– शुक्रऋषि चौलागाईं सामान्यतया: इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ। यो सूचना दिने अनलाइन प्रविधिको एकमुष्ट सामूहिक रुप पनि हो। सामाजिक […]

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन्?

२७ माघ २०८१, आईतवार

राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ। सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गरे। त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि […]

सामाजिक सञ्जाल विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुण्ड्याइएको छ: अध्यक्ष दाहाल

२४ माघ २०८१, बिहीबार

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल सञ्चालन, नियमन र प्रयोगका लागि भनेर हाल दर्ता भएको विधेयक आपत्तिजनक रहेको बताएका छन्। ‘विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल […]

यस्ता छन् सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयकमा रहेका प्रावधान

१६ माघ २०८१, बुधबार

‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको हो। […]

फेक आईडी बनाएर गलत कुराहरु प्रचारप्रसार गर्दै हुनुहुन्छ? पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिबानामा परिएला!

१६ माघ २०८१, बुधबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गरेको छ। यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्मा […]

सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्नेमाथि पाँच लाखसम्मको जरिवाना हुन सक्ने

१५ माघ २०८१, मंगलवार

अबदेखि सामाजिक सञ्जाल प्रयोग गर्दा प्रयोगकर्ताले सावधानी अपनाउनुपर्ने भएको छ। हालसम्म सामाजिक सञ्जालमा जे पयो त्यही पोस्ट गर्दै आए पनि खासै फरक नपरेका प्रयोगकर्ताहरु अब भने यस्ता हर्कत गरेमा कानूनको […]

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

९ माघ २०८१, बुधबार

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित […]

लस एन्जलस आगलागी पीडितको सहयोगका लागि यूट्युबले डेढ करोड डलर दिने

४ माघ २०८१, शुक्रबार

गुगल र यूट्युबले लस एन्जलस समुदाय र डरलाग्दो आगलागीबाट प्रभावित सामग्री निर्माताहरूलाई सहयोग गर्न १५ मिलियन डलर दान गर्ने घोषणा गरेका छन्। युट्युबका सीईओ नील मोहनले बुधबार ब्लग पोस्टमार्फत यो […]

इन्डोनेसियाले सामाजिक सञ्जालका लागि बाल संरक्षण सम्बन्धी अन्तरिम निर्देशन लागू गर्ने

३ माघ २०८१, बिहीबार

इन्डोनेसियाले सामाजिक सञ्जाल कम्पनीहरूमाथि बाल संरक्षण सम्बन्धी अन्तरिम निर्देशन लागू गर्ने भएको छ। सरकारले भने प्लेटफर्महरूको प्रयोगकर्ताका लागि न्यूनतम उमेर तोक्न कानुन निर्माण गर्ने तयारी गरिरहेको छ। यो कुरा बुधवार […]

मेटाको आरोपमा ईयूले भन्यो- हामी सामाजिक सञ्जाल सेन्सर गर्दैनौं

२६ पुष २०८१, शुक्रबार

युरोपेली आयोग ईयूले बुधबार मेटाका प्रमुख मार्क जुकरबर्गको ‘युरोपेली संघका डाटा कानुनहरूले सामाजिक सञ्जाललाई सेन्सर गरेको’ दावी अस्वीकार गर्दै भन्यो, ‘हामी सामाजिक सञ्जाल सेन्सर गर्दैनौं।’ आयोगले ती कानुनले ठूला प्लेटफर्महरूलाई […]

क्यालिफोर्नियामा बालबालिकामा ‘लत लगाउने खालका सामग्री’ प्रतिबन्धको नियम लागू हुने

१७ पुष २०८१, बुधबार

अमेरिकाको संघीय न्यायाधीशले टेक लबिङ समूह नेटच्वाइसको चुनौतीलाई अस्वीकार गर्दै क्यालिफोर्नियाको नयाँ कानुन ‘एसबी ९७६’ लाई प्रभावकारी रूपमा लागू गर्न अनुमति दिएका छन्। मंगलबार रातिबाट लागू भएको यो कानुनले कम्पनीहरूलाई […]

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालले प्रविधि संसारलाई कस्तो प्रभाव पार्ला?

१६ पुष २०८१, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल धेरै तरिकामा परिणाममुखी हुने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीमा कार्यालय प्रवेश गरेपछि प्राविधिक क्षेत्र प्रभावको एक प्रमुख क्षेत्र हुनेछ। नयाँ राष्ट्रपतिको लागि […]

रुसमा भाइबरमाथि प्रतिबन्ध

२ पुष २०८१, मंगलवार

रुसी सञ्चार नियामक रोस्कोमनाडजोरले मेसेजिङ एप भाइबरमा पहुँच बन्द गरेको घोषणा गरेको छ। रुसी अधिकारीहरुले यो कार्यलाई सामाजिक मिडिया प्लेटफर्महरुमा व्यापक क्र्याकडाउनको एक हिस्सा भएको रिपोर्ट गरिएको छ। रोस्कोमनाडजोरका अनुसार आतंकवाद, […]

This is why ‘Digital Safety’ matters

२६ मंसिर २०८१, बुधबार

The internet is a powerful tool that connects us globally, yet it requires responsible usage. It has revolutionized the way we communicate, learn, and interact. However, with its immense power […]

डिजिटल सुरक्षा यसकारण महत्वपूर्ण छ!

२६ मंसिर २०८१, बुधबार

हामीलाई विश्वव्यापी रूपमा जोड्ने इन्टरनेट एउटा शक्तिशाली उपकरण हो, त्यसैले पनि यसको जिम्मेवार प्रयोग आवश्यक छ। हामीले सञ्चार गर्ने, सिक्ने र अन्तरक्रिया गर्ने तरिकामा यसले क्रान्तिकारी परिवर्तन ल्याएको छ। तर […]