नक्कली फेसबुक पेज बनाई ठगी गर्ने पक्राउ

३१ भाद्र २०७९, शुक्रबार

नक्कली फेसबुक पेज बनाई अनलाइनबाट ठगी इटहरीका प्रशिन चौधरी पक्राउ परेका छन्। सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय चौधरीले सामाजिक सञ्जाल फेसबुकमा टि-मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग […]

सीसीटिभीको दूरूपयोगमा ६ हजार बढी उजुरी, सबैभन्दा धेरै यौन दूर्व्यवहार र साइबर अपराधको विषय

१७ भाद्र २०७९, शुक्रबार

– किरण अधिकारी चालू आर्थिक वर्षको पहिलो महिनामा अर्थात साउनमा सीसीटिभीको दूरूपयोगको संख्या उल्लेख्य भएको देखिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सीसीटिभीको दूरुपयोग भएको भन्दै ६ हजार भन्दा […]

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर ठगी गर्ने एकजना युवक पक्राउ

३२ श्रावण २०७७, आईतवार

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्की जिल्लाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर-३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल […]

राष्ट्र बैंक कर्मचारीहरुलाई टिकटक बनाउन तथा सामाजिक सञ्जाल चलाउन रोक

१४ श्रावण २०७७, बुधबार

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ। राष्ट्र बैंकले आन्तरिक रुपमा सर्कुलर नै जारी गर्दै कर्मचारीहरुलाई कार्यालय समयमा टिकटक र फेसबुक जस्ता […]

लैंगिक हिंसा बारे संवेदनशील सामाग्री प्रकाशन गर्दा सजग हुन दूरसञ्चार प्राधिकरणको अनुरोध

६ श्रावण २०७७, मंगलवार

नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक संजालहरुमा लैंगिक हिँसासँग सम्बन्धित विषयवस्तुहरु शेयर गर्दा संवेदनशिल हुन अनुरोध गरेको छ । प्राधिकरणले बलात्कार, यौनजन्य दूव्र्यवहार, जबरजस्ती करणीको प्रयास जस्ता विषयहरु सामाजिक संजालहरु लगायत डिजिटल […]

साइबर ब्यूरोको चेतावनी- आत्महत्या गरेको भिडियो शेयर नगर्नुस् नत्र कानूनी कारबाही गरिने

२७ असार २०७७, शनिबार

सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेसँगै प्रहरीले यसबारेमा सबैसँग सतर्कता अपनाउन र सहयोग गर्न भनेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले यस किसिमका कार्यहरुप्रति ध्यानाकर्षण […]

सामाजिक सञ्जालमा राखिने विज्ञापनहरुमार्फत महंगा सामाग्री नकिन्न प्रहरीको अनुरोध

२२ असार २०७७, सोमबार

सामाजिक सञ्जाल फेसबुक पेजहरु तथा विभिन्न ग्रुपमा सस्तो मूल्यमा बिक्रीमा राखिने महँगा सामानहरू नकिन्नका लागि प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ। महानगरीय अपराध महाशाखा टेकुले एक सार्वजनिक सूचना जारी गर्दै ‘आईफोन […]

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या

१८ असार २०७७, बिहीबार

दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २४ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर […]

कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म विज्ञापन नदिने

१४ असार २०७७, आईतवार

पेय उत्पादक कम्पनी कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म कुनै पनि प्रकारको विज्ञापन नदिने बताएको छ। कम्पनीले सामाजिक संजालमा घृणा फैलाउने विषयहरुलाई रोक्न यस्तो निर्णय गरेको हो । यस निर्णयको […]

नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्र एप्स डाउनलोड गर्न पाईने व्यवस्था गर्न सरकारलाई निर्देशन

१२ असार २०७७, शुक्रबार

संसदिय समितिले हरेक नेपालीले प्रयोग गर्ने र डाउनलोड गर्ने मोबाइल एप्सहरुलाई सरकारी निकायले सुरक्षित भएको पुष्टि गरेपछि मात्र डाउनलोड र प्रयोग गर्ने बनाउनुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको छ । नेपालभित्र […]

‘संगठित घृणा’ फैलाएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रचार सामाग्री फेसबुकले हटाईदियो

५ असार २०७७, शुक्रबार

सोशल मिडिया कम्पनी फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विज्ञापन प्रचार सामाग्रीलाई हटाएको छ । फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको प्रचार विज्ञापन हटाएको छ । सो विज्ञापनले संगठितरुपमा […]

फेसबुकका प्रयोगकर्ताहरुलाई राजनीतिक विज्ञापन बन्द गर्न सक्ने विकल्प प्रदान

३ असार २०७७, बुधबार

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको लागि नयाँ फीचर ल्याएको छ । जसअन्तरगत राजनीतिक विज्ञापनहरुलाई बन्द गर्न सकिनेछ । कम्पनीका मालिक मार्क जुकरबर्गले सन् २०२० को अमेरिकी चुनावको लागि प्रयोगकर्ताहरूले सामाजिक नेटवर्कमा राजनीतिक […]

सोशल मिडिया जायन्ट फेसबुकले आफ्नै अनलाइन पेमेन्ट ‘फेसबुक पे’ बनाउँदै

२ असार २०७७, मंगलवार

अनलाइन भुक्तानीका लागि विश्वबजारमा नयाँ कम्पनी थपिने भएको छ। सोशल मिडिया जायन्ट फेसबुकले आफ्नो अनलाइन पेमेन्ट ‘फेसबुक पे’ शुरु गर्ने भएको छ । कम्पनीका सिईओ मार्क जुकरबर्गले सोमबार ह्वाट्सएप पे […]

टिकटकले भ्रामक र गलत समाचार विरुद्ध यूरोपसँग मिलेर लडाई गर्ने

२९ जेष्ठ २०७७, बिहीबार

चिनियाँ भिडियो एप टिकटकले यूरोपमा ‘फेक’ समाचारहरुका विरुद्धमा कदम चाल्ने भएको छ । कम्पनीका नयाँ सिईओ केभिन मायेरले हालै ईयूका डिजिटल प्रमुख थिएरी ब्रेटनसँग कुराकानी गर्दै भ्रामक सूचना र जानकारीहरुका […]

ट्विटरद्धारा ‘फ्लीट्स’ फीचर भारतमा परीक्षणको रुपमा शुरू

२८ जेष्ठ २०७७, बुधबार

सोशल नेटवर्किङ्ग साइट ट्विटरले भारतमा फ्लीट्स फीचर शुरू गरेको छ। ब्राजिल र इटालीपछि भारत विश्वको तेस्रो देश हो जहाँ कम्पनीले यो सुविधा ल्याएको हो। ‘यो सुविधा प्रयोग गरेर प्रयोगकर्ताले साझेदारी […]

सञ्चार मन्त्रीले भने- सामाजिक सञ्जाल कोरोना महामारी जस्तै, स्वस्थ मान्छे मात्रै बाहिर निस्कन्छ

२७ जेष्ठ २०७७, मंगलवार

अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सामाजिक संजालल कोरोना महामारी जस्तै भएको बताएका छन् । उनले संसदको प्रतिनिधिसभामा बिनियोजित बिधेयकको बारेमा भएको छलफलमा जवाफ दिँदै सामाजिक संजाललाई […]

फेसबुकले सरकार नियन्त्रित मिडियाहरुलाई लेबल लगाउने, प्लेटफर्ममा विज्ञापन गर्न प्रतिबन्ध

२३ जेष्ठ २०७७, शुक्रबार

फेसबुक इन्कले छिटै सरकार-नियन्त्रित मिडिया संगठनहरु र समाचार स‌ंस्थाहरुलाई लेबलिंग गर्न शुरू गर्ने भएको छ । यस्ता समाचार संगठनहरुले दिने जुनसुकै समाचार भएपनि त्यो लेबलका साथमा हुनेछन् । यसका साथमा […]

सोशल मिडिया नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा कार्यकारी आदेश जारी

१६ जेष्ठ २०७७, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोशल मिडिया कम्पनीहरुको विरुद्ध जरिवाना गर्नसक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छ । राष्ट्रपतिले सोशल मिडियाहरुको अधिकारलाई सिमित गर्ने उद्धेश्यले नयाँ आदेश जारी गरेका हुन् । उनले […]

सोशल मिडिया बारेमा अमेरिकी राष्ट्रपतिले कार्यकारी आदेश जारी गर्ने, दिए बन्द गराउने चेतावनी

१५ जेष्ठ २०७७, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालहरुका लागि एक कार्यकारी आदेश लागू गर्ने भएका छन् । अमेरिकी राष्ट्रपतिले आज बिहिबार कार्यकारी आदेश जारी गर्ने ह्वाइट हाउसले बताएको छ । उनको कार्यकारी […]

राहत वितरण गरेको तस्वीर खिच्न र सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध

११ बैशाख २०७७, बिहीबार

पछिल्लो दिनमा राहत बितरण गर्ने र त्यसको तस्वीर सामाजिक सञ्जालमा राख्ने चर्चा बटुल्ने प्रचलन बढिरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा तस्वीर खिच्न […]

सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे अफवाह फैलाएको अभियोगमा पक्राउ

४ बैशाख २०७७, बिहीबार

देशभर लकडाउन भएको र कोरोनाभाइरस संक्रमण फैलनसक्ने अवस्थामा मानिसहरुका बिच सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा नेपाल प्रहरीले विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत […]

फेसबुकका सिईओ मार्क जूकरबर्गको सुरक्षा र यात्रामा मात्रै २ करोड ३४ लाख डलर खर्च

१ बैशाख २०७७, सोमबार

फेसबुकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिईओ) मार्क जूकरबर्गको सुरक्षा र यात्रामा मात्र कम्पनीले २ करोड ३४ लाख डलर खर्च गर्ने गरेको छ । कम्पनीले आफ्नो सिईओको लागि गर्ने खर्च अघिल्लो […]

भारतीय सरकारद्धारा सोशल मिडिया कम्पनीलाई भ्रामक खबरसहितका मेसेज हटाउन आदेश

२६ चैत्र २०७६, बुधबार

भारतको इलेक्ट्रोनिक्स तथा सूचना औद्योगिकी मन्त्रालयले भारतमा रहेका सामाजिक प्लेटफर्महरुलाई गलत सूचना दिने मेसेज वा कन्टेन्टहरुलाई हटाउन भनेको छ । सो मन्त्रालयले टिकटक, फेसबुक, हेलो लगायतका सोशल मिडियाहरुलाई कोरोना भाइरसको […]

फेसबुकको महत्वपूर्ण रिडिजाइन रोलआउट हुँदै, पेजेज, फेसबुक वाच र ग्रुप्सलाई प्राथमिकता

२२ चैत्र २०७६, शनिबार

सोशल मिडिया जायन्ट फेसबुकले आफ्नो डिजाइनलाई परिवर्तन गरेको छ। कम्पनीले यसलाई न्यू फेसबुक भन्दै रोलआउट गरेको छ। अहिलेसम्मकै सबैभन्दा ठूलो डिजाइन परिवर्तनमा कम्पनीले नोटिफिकेसन ट्याबलाई कम महत्वको बनाएको छ । […]

कोभिड-१९ को कारणले गर्दा मेसेजिङ्ग एप ह्वाट्सएपको प्रयोग ४० प्रतिशतले बढ्यो

१५ चैत्र २०७६, शनिबार

कोरोनाभाइरसका कारण सोशल मिडियाको प्रयोग निकै उच्च देखिएको छ । अधिकांश मानिसहरु अनलाइनमा जाँदा सकेसम्म परिवार, आफन्त र साथीभाईहरुसँग नजिक रहन चाहन्छन् । त्यसैले होला मेसेजिङ्ग तथा च्याटिंग एप ह्वा्टसएपको […]

ताजा समाचार