शाओमी र ओपोले फाइभजी चिप ल्याउँदै, यसै वर्षको अन्त्यसम्म आइपुग्ने

२७ चैत्र २०७७, शुक्रबार

ताइवानबाट हालै बाहिर आएका जानकारीहरुका अनुसार स्मार्टफोन कम्पनीहरु शाओमी र ओपोले आफ्नै फाइभजी चिपसेट निर्माणमा काम गरिरहेको बुझिएको छ। योजना अनुसार काम भएको खण्डमा यी दुवै कम्पनीका फाइभजी मोडमसहितको चिपसेट […]