स्न्यापड्रागन ८ जेन १ को जीपीयू प्रदर्शन एप्पलको ए१५ बायोनिक सरह

२३ मंसिर २०७८, बिहीबार

क्वालकमले हालै सार्वजनिक गरेको फ्ल्यागशिप स्न्यापड्रागन ८ जेन १ प्रोसेसरको जीपीयू प्रदर्शन एप्पलको ए१५ बायोनिकसरह रहेको पाइएको छ। हालै गरिएको शुरुवाती बेन्चमार्क परीक्षणमा यी दुई अमेरिकी कम्पनीको प्रोसेसरको जीपीयूको कार्यक्षमता […]

ताजा समाचार