भारतीय कम्पनीको हाईब्रिड ल्यापटप सार्वजनिक, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

११ जेष्ठ २०७३, मंगलवार

काठमाण्डौं, ११ जेठ । भारतीय स्टार्टअप कम्पनी स्मार्ट्रोनले (Smartron) निकै सस्तो मूल्यको हाईब्रिड कम्प्यूटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा टी.बूक (t.book) नामक ल्यापटप कम ट्याबलेट सार्वजनिक गरेको छ […]