Tag Archives: Smartphone

पाँच मिनेटमा मोबाइल फुल चार्ज गर्ने ‘पावर प्याक’ आयो

काठमाडौं, २७ असोज । के तपाईँ स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ र छिटै ब्याट्रि सकिने समस्याबाट हैरान हुनुहुन्छ ? स्मार्टफोन चलाउनेहरुको लागि मुख्य समस्या भनेको यसको ब्याट्रि छिटो सकिनु हो । स्मार्टफोनभित्रै चलिरहने विभिन्न एप्लिकेसनहरुका कारण स्मार्टफोनको ब्याट्रि धेरै समयसम्म टिक्दैन् । समयमा मोबाइल चार्ज गर्न नपाउँदा कतिपय अवस्थामा मोबाइल स्विच अफ नै हुने गर्दछ भने मोबाइल बिग्रने संभावना पनि रहन्छ । ...

Read More »

माइक्रोम्याक्सको हेक्साकोर प्रोशेसरयुक्त स्मार्टफोन बजारमा

काठमाडौँ, २७ साउन । नेपाली फोन व्यवसायमा आफुलाई अग्रस्थानमा राख्न सफल माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० उपलब्ध गराएको छ जसमा १.५ गिगाहर्जको हेक्साकोर प्रोसेसर रहेको छ । माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० मा शक्तिशाली हेक्साकोर प्रोशेसरका साथै एन्ड्रोइड ४.४ किटक्याट रहेको छ जसले गर्दा फोनमा हुने दिनदिनैका काम गर्न र सबै प्रकारका ...

Read More »

हुवावेको निर्यात ६२ प्रतिशतले बढ्यो

बेइजिङ, २६ साउन। वार्षिक मापनका आधारमा चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले पहिलो अर्धवार्षिक अवधिमा गरेको निर्यात ६२ प्रतिशतले बढेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङ र अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले उत्पादन गर्ने महँगा फोनको बजारलाई लक्षित गरी गरिएको निर्यातले हुवावेको बिक्री बढेको हो । पहिलो ६ महिनाको अवधिमा हुवावेले विश्वव्यापी रूपमा ३ करोड ४२ लाख ७० हजार स्मार्टफोन निर्यात गरेको ...

Read More »

चीनिया कम्पनी जियाओमीले चीनमा सामसुङलाई उछिन्यो

काठमाडौं, २० साउन । एजेन्सी । चीनको स्मार्टफोन बजारमा विश्वकै ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसुङलाई चीनियाँ कम्पनी जियाओमीले उछिनेको छ । बजार अनुसन्धान फर्म क्यानालिसले चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा जिआयोमीले १ करोड ५० लाख स्मार्टफोन बिक्री गरेको जनाएको छ । यो गत वर्षको समान अवधिको तुलनामा झन्डै तीन गुणाभन्दा बढी हो । कम्पनीले सस्तो मोबाइल फोन रेडमी रेन्जका कारण ...

Read More »