Tag Archives: Smartphone

स्मार्टफोनमा ब्याट्री सकिने समस्या छ ? यी उपायबाट ब्याट्रीको क्षमता बढाउनुस्

काठमाडौं । हरेक स्मार्टफोन प्रयोगकर्ताको लागि फोनको ब्याट्री कति समयसम्म टिक्छ भन्ने चिन्ताको विषय हुने गर्दछ । नयाँ फोन किन्दा खेरी नै यूजर्सहरुले ब्याट्री कति टिक्छ भन्ने प्रश्न गर्ने गर्दछन् । स्मार्टफोनमा अधिक समय बिताउनेहरुका लागि ब्याट्री ब्याकअप निकै महत्वपूर्ण हुने गर्दछ । त्यसैले राम्रो ब्याट्री ब्याकअप भएको फोन मात्रै किन्नु नै समस्याको समाधान होईन् । तपाईँले आफ्नो फोनमा केहि ...

Read More »

स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ, त्यसो भए यी उपायहरुमा ध्यान दिनुस्

काठमाडौं, २ चैत । पछिल्ला दिनहरुमा विभिन्न कम्पनीहरुले नयाँ नयाँ स्मार्टफोनहरु सार्वजनिक गरिरहेका छन भने ती स्मार्टफोनहरुका लागि नयाँ नयाँ चार्जिङ्ग प्रविधिहरु पनि आईरहेका छन् । कम्पनीहरुले ल्याउने फोनको अपडेटेड भर्सनका साथमा यसको ब्याट्री क्षमता पनि सुधार हुँदै गएको छ तर पनि स्मार्टफोनमा छिटो चार्ज सकिने समस्या अधिकांशले भोगिरहेका हुन्छन् । नयाँ प्रविधिको साथमा स्मार्टफोन कम्पनीहरुले चार्जिङ्ग र चार्जरलाई सुरक्षित ...

Read More »

स्मार्टफोनलार्इ फास्ट चार्ज गर्ने सरल उपाय यस्ता छन्

काठमाडौं, १७ कात्तिक । स्मार्टफोनको प्रयोगले मानिसको जिवन स्मार्ट बन्दै गएको छ । स्मार्टफोनमा रहेका स्मार्ट फिचरले मानिसलाई थप स्मार्ट बनाएको छ । स्मार्टफोनको प्रयोगले मानिसले अफिस, घरको काम, सपिङलगायतका काम स्मार्ट तरिकाले सम्पन्न हुने गरेका छन् । तर स्मार्ट फोन प्रयोगकर्ताको आम समस्या भनेको ब्याट्री नटिक्ने र फोन सुस्त चार्ज हुने हो । प्रयोगकर्ताले फोन चार्ज गर्दा केहि स्मार्ट ...

Read More »

टिप्स-स्मार्टफोन स्लो भयोः यी उपाय अपनाएर समस्या समाधान गर्नुस

काठमाडौं, २२ चैत । स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये धेरैको गुनासो हुन्छ फोन स्लो भयो । नयाँ स्मार्टफोन किनेको बेलामा जुन गतिमा स्मार्टफोनका फिचरहरु चलाउन सकिन्छ त्यो पुरानो हुँदै गएपछि स्लो हुन थाल्दछ । यसले गर्दा कतिपय प्रयोगकर्ताहरुको फोन नै ह्यांग हुने समस्या पनि आउँछ । यस्तो समस्याले कतिपय प्रयोगकर्ताहरुले फोनमा खराबी आयो भनेर जचाउन पैसा पनि खर्च गर्ने गर्दछन् । तर तपाईँ ...

Read More »

एक्सक्लूसिभ: कूलप्याड मोबाइलका अधिकारीहरू बजार सर्वेक्षणमा

काठमाडौं, ६ माघ । कूलप्याड मोबाइल नेपाली बजारमा छिट्टै आउने तयारीमा रहेको छ । कूलप्याड मोबाइलका (Coolpad Mobile) अधिकारीहरु नेपाली बजार अध्ययनमा व्यस्त रहेको भेटिएको छ । यो आधारमा हेर्दा कूलप्याडले नेपाल लन्चको तयारी तिब्र रुपमा गरिरहेको आभाष हुन्छ । यसअघि पनि मोबाइल्सखबरले कूलप्याड मोबाइल ब्राण्ड नेपाल आउन लागेको जानकारी सबैभन्दा पहिले दिएको थियो । अहिले बजार अध्ययनमा रहेको र ...

Read More »

अब ३० सेकेण्डमा नै मोबाइल चार्ज गर्न सकिने

काठमाडौं, ९ मंसिर । अब मोबाइल चार्ज गर्न समय लाग्यो भनेर चिन्ता गर्ने समस्याको समाधान हुने भएको छ । अनुसन्धानकर्ताहरुले द्रूत गतिमा विकास हुँदै गरेको स्मार्टफोन प्रविधिको विविध आयामहरुको अनुसन्धान गर्ने क्रममा मोबाइल चार्ज छिटो समयमा गर्ने प्रविधिको विकास गरेका छन् । इजरायलको एक कम्पनीले मोबाइल फोन केहि सेकेण्डमा नै चार्ज गर्ने टेक्नोलोजीको विकास गरेको दाबी गरेको छ । यो ...

Read More »

दुईतिर स्क्रीन भएको स्मार्टफोन यस्तो छ

काठमाडौं, ३ कात्तिक । ‍स्मार्टफोनको संसारमा निकै छिटो छिटो परिवर्तन हुँदैछ भने नयाँ नयाँ प्रविधिपनि आउँदैछन् । यस्तै प्रविधिको उपयोग गर्दै रुसी कम्पनी योटा डिभाइसेसले एक यस्तो स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको छ जसमा दुई वटा स्क्रीन रहेको छ । योटा फोनको मुल्य बजारमा फ्लिपकार्टमार्फत बिक्री हुँदैछ । यसलाई बनाउन नोकियाका पुराना इन्जीनियरहरुको हात रहेको बताईएको छ । यो १.७ ...

Read More »

हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा

काठमाडौं, २ कात्तिक । चिनियाँ टेलिकम्यूनिकेसन प्रविधि तथा स्मार्टफोन निर्माता कम्पनी हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा पर्न सफल भएको छ । इन्टरब्राण्ड कन्सलटेन्सीले सार्वजनिक गरेको ‘बेष्ट ग्लोबल ब्रान्ड’ रिपोर्टमा हुवावे ९४औं स्थानमा पर्न सफल भएको हो । चिनियाँ इतिहासमै पहिलो पटक हुवावे विश्वका उत्कृष्ट सय ब्रान्डभित्र परेको हो । ‘सन २०१४ को पहिलो क्वार्टरदेखि बिक्री बढ्दो क्रममा रहेको, हाल विश्वभरि ...

Read More »

सामसुंग ग्यालेक्सी नोट ४ नेपालमा, मुल्य ८५, ९०० रुपैया मात्रै, भारतमा भन्दा ७ हजार सस्तो

काठमाडौं, ३१ असोज । सामसुंग मोबाइलका नेपालका लागी आधिकारीक बितरक आईएमएसले नेपालमा सामसंग ग्यालेक्सी नोट ४ भित्र्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले सामसंग ग्यालेक्सी नोट फोरकासाथै सामसंग एस गियर पनि सार्वजनिक गरेको छ । कार्यक्रममा आईएमएसका प्रेसिडेन्ट दिकेश मलहोत्रा, सामसंगका निर्देशक युवेम वन र पूर्व मिस ...

Read More »

सामसुंग ग्यालेक्सी नोट ४ भारतीय बजारमा, नेपालमा अक्टोबर १६ तारिखदेखि पाइने

काठमाडौं, २८ असोज । सामसुंगले ग्यालेक्सी नोट ४ सबैभन्दा पहिले भारतमा सार्वजनिक गरेकोछ । भारतभरीका रिटेल स्टोरमा भने अक्टोवर १७ तारिखदेखि मात्रै ग्यालेक्सी नोट ४ उपलब्ध हुने भएको हो । यसका साथै कुनै नयाँ फोनको सार्वजनिक गरेको निकै पछि मात्र भारतमा उपलब्ध हुने गुनासो पनि हट्ने बताईएको छ । कम्पनीले नोट ४ का साथै स्मार्टवाच गियर एस पनि सार्वजनिक गरेकोछ । ...

Read More »