पहिलो त्रैमासमा सामसङ स्मार्टफोन चिप बजारमा चौथो नम्बरमा

३० जेष्ठ २०७९, सोमबार

सामसङ कम्पनी यो वर्षको चौथो त्रैमासमा स्मार्टफोन चिपको बजारमा चौथो स्थानमा रहेको छ। यो सूचीमा सबैभन्दा अगाडि क्वालकम त्यसपछि एप्पल तथा मिडियाटेक रहेका छन्। हालै काउन्टरपार्ट रिसर्चले निकालेको एउटा रिपोर्टअनुसार […]