भरतपुर अस्पतालको स्वास्थ्य जाँच रिपोर्ट स्वचालित प्रविधिमा, क्यूआर कोडमार्फत् पनि लिन सकिने

१७ माघ २०८१, बिहीबार

चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैँले लिनसक्ने व्यवस्था गरेको छ। अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो। […]

मोबाइलको सिमकार्ड कागजात रुजु नगरी बिक्री नगर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

२२ चैत्र २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई अबदेखि सिमकार्ड/रिमकार्डहरू बिक्री वितरण गर्दा आवश्यक कागजात रुजु गर्न निर्देशन दिएको छ। प्राधिकरणले ग्राहकले भर्नुपर्ने केवाईसी फाराम रितपूर्वक नभरी र नियमानुसार कागजातहरू रुजु नगरी […]

एक महिनामा टेलिकमले थप्यो ६ लाख ८८ हजार नयाँ फोरजी ग्राहक, एनसेलको ३४७ मात्र

२९ माघ २०७८, शनिबार

-साजन सुवेदी नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको समग्र संख्या २ करोड ६९ लाख ३ हजार ९७९ पुगेको छ। यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो। […]

मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्दै प्राधिकरण

२६ पुष २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्नका लागि आशयपत्र आह्वान गरेको छ। नेपाल सरकारको बजेटमा सम्पन्न हुने यो परियोजना प्याकेज १, २ र ३ गरी तीन […]

नेपाल टेलिकमको बजार हिस्सामा वृद्धि, एनसेल र स्मार्टको गिरावट

८ मंसिर २०७८, बुधबार

नेपालका दूरसञ्चार सेवा प्रदायकहरुमध्ये आर्थिक वर्ष २०७८/७९ को तेस्रो महिना असोजमा नेपाल टेलिकमले बजार हिस्सा प्रतिशत बढाएको छ भने  स्मार्ट टेलिकम र एनसेल आजियाटा लिमिटेडले केही गुमाएका छन्। हालै नेपाल […]

मोबाइल ब्रोडब्यान्ड: थ्रीजी प्रयोगकर्ता टेलिकमका बढे, एनसेलका घटे

७ मंसिर २०७८, मंगलवार

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या पहिलो २ करोड ५४ लाख ४७ हजार ६८८ पुगेको छ। यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो। हालै नेपाल […]

एउटै मोबाइल नम्बरमा मोबाइल अपरेटर मन नपरे अर्को फेर्न सकिने

१ मंसिर २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले एउटा मोबाइल अपरेटरको सिम तथा नम्बरबाटै अर्को मोबाइल अपरेटरमा परिवर्तन गर्न दिने कानूनको मस्याैदा तयार पारेको छ। यसका लागि प्राधिकरणले आज बुधबार मोबाइल नम्बर पोर्टेबिलीटी (एम.एन.पप.) सम्बन्धी […]

स्मार्ट टेलिकमको बाँकी बक्यौता तिर्ने अवधि असार मसान्तसम्म थपियो, के तिर्ला त ४ अर्ब ८१ करोड ?

३ चैत्र २०७७, मंगलवार

सरकारले स्मार्ट टेलिकमलाई पुनः बाँकी बक्यौता तिर्ने म्याद थप गरिदिएको छ । गत आइतवार बसेको मन्त्रिपरिषद बैठकले स्मार्ट टेलिकम प्रालिको म्याद थप गर्दै असार मसान्तसम्म बाँकी बक्यौता रकम तिरे हुने […]

ताजा समाचार