माछापुच्छ्रे बैंकबाट डिजिटल दक्षिणा पठाउँदा १०० रुपैयाँसम्म क्यासब्याक पाईने

६ कार्तिक २०७७, बिहीबार

माछापुच्छ्रे बैंकबाट दक्षिणा पठाउँदा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ। बैंकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुुच्छ्रे मोबाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको […]

ताजा समाचार