आजिएटा ग्रुप अन्तरगतको स्मार्ट आजियाटाद्धारा क्याम्बोडियामा ५जी नेटवर्क परीक्षण शुरु

२४ असार २०७६, मंगलवार

काठमाडौं । आजिएटा ग्रुपअन्तरगत क्याम्बोडियामा संचालनमा रहेको कम्पनी स्मार्ट आजिएटाले ५जी को परीक्षण शुरु गरेको छ । कम्पनीले चीनको ह्वावे टेक्नोलोजीजसँगको सहकार्यमा सोमबारदेखि क्याम्बोडियामा ५जी परीक्षण शुरु गरेको हो भने […]

ताजा समाचार