नेटफ्लिक्सले प्रयोगकर्ताहरूको लागि उपयोगी फिचर ल्याउँदै, हाल परीक्षणको क्रममा

१९ माघ २०७७, सोमबार

नेटफ्लिक्सले आफ्ना प्रयोगकर्ताहरुको लागि नयाँ फिचर उपलब्ध गराउने भएको छ । कम्पनीले एन्ड्रोइड यूजरहरुका लागि स्लीप टाइमर फिचर (Sleep Timer Feature) ल्याउन लागेको हो । यदि तपाईं पनि रातमा फिल्महरू […]