यूबीसफ्टले अपडेटेड ‘स्कल एण्ड बोन्स’ गेम प्ले सार्वजनिक गर्ने

२२ असार २०७९, बुधबार

यूबीसफ्टले अपडेटेड ‘स्कल एण्ड बोन्स’ गेम प्ले सार्वजनिक गर्ने भएको छ। वषौंको ढिलाईपछि यूबीसफ्टले स्कल एण्ड बोन्स सार्वजनिक गर्न लागेको हो। कम्पनीले ओपन वर्ल्ड मल्टिप्लेयर पाइरेट गेम जुलाई ७ मा […]