१०० लाइन प्रयोग गर्ने संस्थालाई उपयोगी नेपाल टेलिकमको सिप ट्रंक सेवा, जान्नुहोस् यसको बारेमा

२२ कार्तिक २०७९, मंगलवार

नेपाल टेलिकमले एउटै टेलिफोन नम्बरमार्फत एकै पटक धेरै सेवाग्राहीले प्रयोग गर्न सकिने गरी सिप ट्रंक (SIP Trunk) सेवा उपलब्ध गराउन थालेको छ। एक पटकमा कमसेकम १०० लाइन प्रयोग गर्ने संस्थाहरुलाई […]