तपाईँको मोबाइलमा नागरिक एप चलेन् ? यसरी ल्याउनुस् आफ्नो नाममा टेलिकमको सिमकार्ड

६ माघ २०७७, मंगलवार

हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता […]

सिमकार्ड किन्न परिचय पत्रसहित ग्राहक आफैं उपस्थित हुनुपर्ने, नत्र अधिकृत वारेसनामा आवश्यक

११ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड बिक्री गर्दा सम्बन्धित व्यक्तिको आधिकारिक परिचय पत्र रुजु गरेर मात्र दिनको लागि निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरणले गएको जेठ १३ गते पत्र मोबाइल सेवा प्रदायकहरुलाई […]

अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न भारतीय पक्राउ

६ चैत्र २०७६, बिहीबार

अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-२५ टेंगाल, नरदेबीमा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ३५ वर्षीय प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल […]

सिमकार्ड लिन अबदेखि लाइसेन्स वा पासपोर्ट भए हुने, नाबालिग विद्यार्थीको हकमा भने परिचयपत्र

२ चैत्र २०७६, आईतवार

नेपाली नागरिकहरुले अबदेखि दूरसंचार सेवा प्रदायकहरुको नयाँ सिमकार्ड लिनका लागि सवारी लाइसेन्स वा पासपोर्ट देखाएर पनि सिमकार्ड लिनसक्ने छन् । हालै नेपाल दूरसंचार प्राधिकरणले सिमकार्ड लिने व्यवस्थालाई सरलिकृत गर्दै अबदेखि […]

नेपाल टेलिकमद्धारा नयाँ सिमकार्डमा हुने सुविधा परिवर्तन, पुस १६ देखि यस्तो सुविधाहरु पाईने

१४ पुष २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड मोबाइल सिममा उपलब्ध हुने विभिन्न अफरहरुलाई परिवर्तन गरेको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२० को जनवरी १ तारिख अर्थात पुस १६ गतेदेखि लागू […]

एसएसली दिएका बिद्यार्थीहरुलाई टेलिकमको डाटासहितको सिमकार्ड योजना

२९ चैत्र २०७२, सोमबार

काठमाडौं, २९ चैत । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीका लागी सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री गर्ने भएको छ । सिमकार्ड खरिद गर्न विद्यार्थीले ९० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ […]