एनसेलको थ्रीजी सिमकार्ड फोरजीमा अपग्रेड गर्नुस्, २ जीबी फोरजी डाटा बोनसमा पाउनुस्

६ माघ २०७७, मंगलवार

एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार (माघ ०६) आकर्षक बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी […]