आठ अर्बको लगानीमा होटल निर्माण हुने, सिंगापुरको स्टारवुड ग्रुप व्यवस्थापन गर्ने

२४ आश्विन २०७१, शुक्रबार

काठमाडौं, २४ असोज । करिब चार बर्षको तयारीपछि एमआईटी ग्रुप होल्डिङसको लगानीमा काठमाण्डौमा पाँचतारे ‘शेराटन काठमाण्डौ होटल’ को निर्माण शुरु हुने भएको छ । गैरआवासीय नेपाली दिवस (एनआरएन डे) को […]