नेपाल टेलिकमको काउन्टर यो साताभरी खुल्ने, कुन स्थानमा कहिले खुल्छ हेर्नुस् (तालिकासहित)

११ जेष्ठ २०७७, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आज आईतवारदेखि यो साताभरका लागि काठमाडौं भित्रका आफ्ना विभिन्न काउन्टरहरु खोल्ने भएकाे छ । कम्पनीले काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गतका विभिन्न काउन्टरहरु फरक फरक […]