चीनका प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप कम्पनीहरु अमेरिकाको कालोसूचीमा

२३ आश्विन २०७६, बिहीबार

काठमाडौं । अमेरिकी सरकारले थप चिनियाँ टेक कम्पनीहरुमाथि व्यापार प्रतिबन्ध लगाएकोछ । यस्तो प्रतिबन्ध लाग्ने कम्पनीमा चीनको प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप कम्पनीहरु रहेका छन् । अमेरिकाले बेईजिंगमा आधारित ८ टेक […]