जापानी प्रविधियुक्त सेन्साई टिभी बजारमा

१० असार २०७३, शुक्रबार

काठमाडौं, १० असार । सि.जी. इलेक्ट्रोनिक्सले यूरो कप २०१६ को अवसर पारेर सेन्साई एलईडी टेलिभिजन बजारमा ल्याएको छ । कम्पनीले जापानी प्रविधियुक्त सेन्साई टिभी Sensei TV रोजेजस्तो तथा खोजेजस्तो मूल्यमा […]