१९ जेष्ठ २०८२, सोमबार
चीनले नेदरल्याण्ड्समाथि जासुसी प्रयास तीव्र बनाएको डच रक्षा मन्त्री रुबेन ब्रेकलम्यान्सले शनिबार बताएका छन्। उनले भने, “हामी प्रविधिमा अगाडि रहेको अर्धचालक (सेमिकन्डक्टर) उद्योग चीनका लागि बौद्धिक सम्पत्ति हासिल गर्न चाहिने […]
२ बैशाख २०८२, मंगलवार
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटक सेमिकन्डक्टरहरूलाई लक्षित गर्दै अमेरिकी आयातमा थप व्यापक शुल्क लगाउने अपेक्षा गरिएको छ। अरबौं इलेक्ट्रोनिक डिभाइसहरू चलाउने/शक्ति दिने साना चिपहरू विश्व अर्थतन्त्रको केन्द्रबिन्दु हुनुका साथै धेरै […]
२३ चैत्र २०८१, शनिबार
इन्टेल र टीएसएमसी संयुक्त रूपमा चिप निर्माण कम्पनी स्थापना गर्न सहकार्य गर्ने भएका छन्। द इन्फर्मेशनका अनुसार, यी दुई सेमिकन्डक्टर कम्पनीहरूले संयुक्त रूपमा इन्टेलका चिप निर्माण केन्द्रहरू सञ्चालन गर्न प्रारम्भिक […]
१७ चैत्र २०८१, आईतवार
ताइवानका अधिकारीहरूले चीनको सबैभन्दा ठूलो चिप निर्माता एसएमआईसी (सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन) ले ताइवानमा शेल कम्पनीको आडमा अवैध रूपमा प्राविधिक कामदारहरू भर्ती गरेको छ कि छैन भन्ने अनुसन्धान गरिरहेको बताएका […]
१५ चैत्र २०८१, शुक्रबार
चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्नो वार्षिक नतिजामा अमेरिकी प्रतिबन्धहरूमाथि विजय हासिल गरेको संकेत गर्ने अपेक्षा गरिएको छ। कम्पनीको सफ्टवेयर रणनीति, चिप प्रविधिमा प्रगति र स्मार्ट-ड्राइभिङ प्रविधिको वृद्धिले यसलाई “बाँच्नका लागि […]
२२ फाल्गुन २०८१, बिहीबार
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सांसदहरूले २०२२ को ऐतिहासिक द्विदलीय कानून” चिप्स एक्ट” हटाउनुपर्ने बताएका छन्। यो कानूनले सेमिकन्डक्टर चिप निर्माण र उत्पादनका लागि ५२.७ बिलियन डलरको अनुदान प्रदान गर्ने व्यवस्था […]
१४ फाल्गुन २०८१, बुधबार
ट्रम्प प्रशासनले चीनमा सेमिकन्डक्टर प्रतिबन्धलाई थप कडा बनाउने योजना बनाइरहेको छ। ब्लूमबर्ग न्युजले सोमबार रिपोर्ट गरेअनुसार यसले बाइडेन प्रशासनले सुरु गरेको बेइजिङको प्रविधिगत उन्नति सीमित गर्ने प्रयासलाई निरन्तरता दिँदै विस्तार […]
१० फाल्गुन २०८१, शनिबार
युरोपेली आयोगले बिहीबार ड्रेसडेनमा नयाँ इन्फिनोन सेमीकन्डक्टर (अर्धचालक) उत्पादन कारखाना निर्माण गर्न ९२ लाख यूरो रकम जर्मन राज्य सहायतालाई अनुमोदन गरेको छ। “यो नयाँ निर्माण प्लान्टले युरोपेली सङ्घ (ईयू) को […]
१२ माघ २०८१, शनिबार
भारतका केन्द्रीय मन्त्री अश्विनी वैष्णवले बुधबार डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरमको कार्यक्रममा भारतमा निर्मित पहिलो चिप यसै वर्ष सार्वजनिक हुने जानकारी दिएका छन्। यो चिप २०२४ को डिसेम्बरमा सार्वजनिक हुने […]
१३ पुष २०८१, शनिबार
खर्च कटौतीले चिप्स, एआई, र अन्य प्राविधिक क्षेत्रमा असर पर्न सक्ने ताइवानको विज्ञान मन्त्रालयले चेतावनी दिएको छ। शुक्रबार मन्त्रालयले विपक्षी पार्टीहरूले आर्थिक र प्राविधिक क्षेत्रमा खर्च कटौती गर्न कानुन पारित […]
ब्रिक्स देशलाई थप शुल्क लगाउँदा सेमिकन्डक्टर आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न हुने मलेसियाको चेतावनी
२१ मंसिर २०८१, शुक्रबार
मलेसियाले बिहीबार नयाँ ट्रम्प प्रशासनले ब्रिक्स देशहरूले नयाँ मुद्रा बनाउन वा अमेरिकी डलरको विकल्प प्रयोग गर्न खोजेको भन्दै उनीहरूलाई शुल्क लगाउने कुनै पनि प्रयासले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न […]
१८ श्रावण २०७९, बुधबार
मारुती सुजुकीको उत्पादन घटेको छ। चिप अभावमा उत्पादन घटेको मारुती सुजुकीको सिनियर अधिकारीले जानकारी दिएको आउटलुकइन्डियाले उल्लेख गरेको छ। सन् २०२२ को दोस्रो त्रैमासमा कम्पनीको उत्पादन ५१ यूनिटले कमी आएको […]
२० असार २०७९, सोमबार
टाटा मोटर्सले भारतमै सेमिकन्डक्टर बनाउने भएको छ। टाटाले जापानको सेमिकन्डक्टर कम्पनी रेनेसास इलेक्ट्रोनिक्स कर्पोरेसनसँग सम्झौता गरेको छ। सेमिकन्डक्टरको डिजाइन, विकास तथा उत्पादनका लागि टाटा समूहको सहायक कम्पनी तेजस नेटवर्क लिमिटेड […]
२ असार २०७९, बिहीबार
जापानले सन् २०२५ सम्ममा अत्याधुनिक २एनएम प्रोसेसको सेमिकन्डक्टर चिप निर्माण गर्ने योजना बनाएको छ। निक्केईएसियाको रिपोर्ट अनुसार जापान अत्याधुनिक चिपसेटको नेक्स्ट जेनेरेशनलाई व्यावसायिक बनाउने होडमा रहेको छ। यसै हिसाबले टोक्यो […]
२५ जेष्ठ २०७९, बुधबार
यो वर्षको अप्रिल महिनामा सेमिकन्डक्टरको विश्वव्यापी बिक्री ५०.९ अर्ब डलर बराबर पुगेको छ। यो आँकडा अघिल्लो वर्षको सोही अवधिको ४२ अर्ब डलरको तुलनामा २१.१ प्रतिशत तथा मार्च २०२२ को ५०.६ […]
४ जेष्ठ २०७९, बुधबार
सेमिकन्डक्टर चिप अभावका कारण वायरलेस सञ्चारलाई फाइदा पुगेको छ। सेमिकन्डक्टर चिपको अभाव अझ थपिँदै जाने र वाइ फाइ एक्सेस प्वाइन्ट तथा सेलुलर फोनका चिपको उपलब्धता भने २०२३ मा निरन्तर रहने […]
२६ बैशाख २०७९, सोमबार
बेल्जियमले ताइवानी लगानी आकर्षण गर्ने उद्देश्यले सेमिकन्डक्टर इकोसिस्टम प्रदर्शन गरेको छ। हालै बसेको ताइवान-बेल्जियम संयुक्त व्यापार परिषदको भर्चुअल बैठकमा बेल्जियमका अनुसन्धान संस्थाका प्रमुखहरुले ताइवानसँग सेमिकन्डक्टर प्रविधि विकासका लागि सहकार्य गर्ने […]
२५ बैशाख २०७९, आईतवार
अमेरिकी कंग्रेसका सदस्यहरु सेमिकन्डक्टर निर्माणका लागि छुट दिन बिहीबार बैठक बस्ने भएका छन्। बैठकमा चिप निर्माणलाई मजबुत बनाएर चिनियाँ प्रविधिसँग प्रतिस्पर्धा गर्ने विषयलाई मुख्य प्राथमिकता दिइने स्रोतलाई उल्लेख गर्दै रोयटर्सले […]
६ बैशाख २०७९, मंगलवार
चीनमा कोरोना महामारी बढ्दै जान थालेपछि आर्थिक राजधानी शांघाईमा लगातार लकडाउन हुन थालेको छ। लकडाउनका कारण सेमिकन्डक्टर चिपको उत्पादन पनि घट्न थालेको छ। यो वर्षको पहिलो त्रैमासमा चीनमा इन्टिग्रेटेड सर्किटको […]
२८ पुष २०७८, बुधबार
जापानले हालै भएको द्विपक्षीय आर्थिक तथा व्यापार छलफलका क्रममा ताइवानसँग सेमिकन्डक्टर चिपको कारोबारका लागि बृहत् साझेदारीका लागि आग्रह गरेको छ। मंगलबार भएको छलफलमा जापान-ताइवान एक्सचेन्ज एसोसियशनका अध्यक्ष मित्सुओ ओहासीले जापानमा […]
८ पुष २०७८, बिहीबार
उत्तर अमेरिकी सेमिकन्डक्टर उत्पादनसम्बन्धी उपकरणहरुको बिक्री गत नोभेम्बरमा हालसम्मकै उच्च रहेको तथ्याङ्क आएको छ। सेमिकन्डक्टर इक्विपमेन्ट म्यानुफ्याक्चरर इन्डस्ट्री सेमी नामक संस्थाका अनुसार गत नोभेम्बरमा सेमिकन्डक्टर बिक्रीको कीर्तिमानी आँकडा ३ अर्ब […]
१९ मंसिर २०७८, आईतवार
यो वर्षको तेस्रो त्रैमासमा विश्वको सेमिकन्डक्टर बजारका हिसाबले ताइवान शीर्ष स्थानमा रहेको छ। विश्वव्यापी रुपमा सेमिकन्डक्टर उपकरणको आम्दानी त्रैमासका हिसाबले ८ प्रतिशतले बढेको छ भने वार्षिक रुपमा ३८ प्रतिशतले बढेको […]
१८ भाद्र २०७८, शुक्रबार
होन्डाइ मोबिसले हालै इन्जिन नियन्त्रण गर्ने सेमिकन्डक्टरको विकास गरेको कम्पनीका एक इन्जिनीयरले बताएका छन्। कम्पनीले यसबाहेक १५०० वाटसम्मको हाइ भोल्टेज करेन्ट व्यवस्थापन गर्ने आईसीको सम्भाव्य विकासबारे समीक्षा पनि गरिरहेको बुझिएको […]
१७ भाद्र २०७८, बिहीबार
विश्वभरी नै कोरोना महामारी तथा चिप अभावका बावजूद स्मार्टफोनको बिक्री भने चुलिँदै गएको पाइएको छ। प्रविधि अनुसन्धान संस्था गार्टनरका अनुसार स्मार्टफोनको बिक्री यो वर्षको दोस्रो त्रैमासमा विश्वव्यापी बिक्री ३२ करोड […]
३ श्रावण २०७८, आईतवार
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसमएसीको आम्दानी विश्वव्यापी चि अभावका बावजूद उल्लेख्य मात्रामा वृद्धि भएको छ। ताइवानमा रहेको विश्वकै सबैभन्दा ठूलो कन्ट्रयाक्ट चिप निर्माता कम्पनी टीएसएमसीले विश्वको २८ प्रतिशत चिप उत्पादनको […]