नोभेम्बरमा सेमिकन्डक्टर उपकरणको बिक्रीमा कीर्तिमान

८ पुष २०७८, बिहीबार

उत्तर अमेरिकी सेमिकन्डक्टर उत्पादनसम्बन्धी उपकरणहरुको बिक्री गत नोभेम्बरमा हालसम्मकै उच्च रहेको तथ्याङ्क आएको छ। सेमिकन्डक्टर इक्विपमेन्ट म्यानुफ्याक्चरर इन्डस्ट्री सेमी नामक संस्थाका अनुसार गत नोभेम्बरमा सेमिकन्डक्टर बिक्रीको कीर्तिमानी आँकडा ३ अर्ब […]