गुगलले घरेलु हिंसासम्बन्धी सहयोगलाई सम्बन्धित सर्चको सबैभन्दा माथि राख्ने

१९ माघ २०७८, बुधबार

गुगलले घरेलु हिंसा पीडितहरुलाई सहयोग गर्नका लागि आफ्ना सम्बन्धित सर्चको सबैभन्दा माथि यससँग सम्बन्धित सामग्री राख्ने भएको छ। मंगलबादेखि घरेलु हिंसा तथा दुर्व्यवहारसम्बन्धी शब्दावील खोज्ने अमेरिकाका यूजरहरुले एउटा बक्स देख्नेछन् […]

ताजा समाचार