शाओमीको इलेक्ट्रिक टूथब्रश, दाँत सफा गर्ने ब्रशमा ब्लूटूथ कनेक्टिभिटी

४ श्रावण २०७३, मंगलवार

काठमाडौं, ४ साउन । शाओमीले बजारमा इलेक्ट्रिक टूथब्रश (Electric Toothbrush) ल्याउने भएको छ । कम्पनीले क्राउडफण्डिंग प्लेटफर्मअन्तर्गत दाँत मोल्ने इलेक्ट्रिक टूथब्रश सार्वजनिक गर्ने भएको हो । शाओमीले ल्याउने यो टूथब्रश […]