ज्योति विकास बैंकले सुरु गर्यो स्क्यान एण्ड विथड्र सेवा

१६ मंसिर २०७७, मंगलवार

ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथड्र’ सेवा संचालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एप मार्फत बैंकको काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरि […]