नेपालमा बनेको ‘सानोस्याट-१’ को ‘डिप्लोय’ स्पष्ट नभएको स्पेसएक्सको प्रत्यक्ष प्रशारणमा जानकारी

२९ पुष २०७८, बिहीबार

स्पेसएक्सको रकेटमार्फत अन्तरिक्षका लागि उडेको नेपालमै बनेको पहिलो स्याटलाइट ‘सानोस्याट-१’ को ‘डिप्लोय’ अनिश्चित भएको छ। ओरियन स्पेसले नेपालमा निर्माण गरेको सो स्याटलाइट इलन मस्कको कम्पनी स्पेसएक्सको फाल्कन नाइन रकेटमार्फत् बिहीबार […]

नेपालमै बनाएको सानोस्याट-१ अन्तरिक्षमा लाने तयारी, रकम अभाव भएपछि चन्दा उठाईँदै

५ श्रावण २०७७, सोमबार

नेपालमा नै निर्माण गरिएको नानो स्याटेलाईट अन्तरिक्षमा पुर्याउनका लागि चन्दा संकलनको अभियान शुरु भएको छ । नेपाली युवा वैज्ञानिकहरुले नेपालमा नै बनाएको सानोस्याट-१ (SanoSat-1) नामक स्याटेलाइट प्रक्षेपण गर्नका लागि रकम […]