‘स्याण्ड ब्याट्री’ले हरित उर्जाको ठूलो समस्या समाधान गर्न सक्ने

२५ असार २०७९, शनिबार

फिनल्याण्डका अनुसन्धाताले विश्वकै पहिलो हरित उर्जालाई महिना दिनसम्म स्टोर गर्नसक्ने स्याण्ड ब्याट्री इन्स्टल गरेको छ। डेभलपरहरुले यो प्रविधिले हरित उर्जामा आउने प्रमुख समस्या वर्षभरको आपूर्तिको समस्या समाधान गर्ने बताएका छन्। […]

ताजा समाचार