चीनमा संचालित सामसङको सबैभन्दा ठूलो स्टोर दि बण्ड फरबरी ९ सम्म बन्द

२१ माघ २०७६, मंगलवार

काठमाडौं । टेक कम्पनी सामसङले चीनमा भएको आफ्नो आधिकारीक स्टोर केहि दिनका लागि बन्द गरेको छ । सामसङको चीनमा रहेको सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर (दि बण्ड) कोरोना भाइरस फैलने डरका […]

सामसङले ग्यालेक्सी ए५१ को ५जी मोडल पनि ल्याउँदै, कम्पनीको सबैभन्दा सस्तो ५जी स्मार्टफोन हुने

२० माघ २०७६, सोमबार

काठमाडौं । भारतीय बजारमा सामसङ ग्यालेक्सी ए५१ को बिक्री सुरु भएसँगै कम्पनीले यसको ५जी मोडललाई पनि लन्च गर्ने तयारी गरेको छ । कम्पनीले ए५१ मा दुई भेरिएन्टमा ह्यान्डसेट प्रस्तुत गरेको […]

सामसङले ल्यायो विश्वको पहिलो ५जी ट्याबलेट, ग्यालेक्सी ट्याब एस ६ फाइभजी सार्वजनिक

१६ माघ २०७६, बिहीबार

काठमाडौं । दक्षिण कारियाली इलेक्ट्रोनिक कम्पनी सामसङले आफ्नो घरेलु बजारमा ग्यालेक्सी ट्याब एस६ फाइभजी लाई प्रस्तुत गरेको छ । सामसङको यस ट्यावलेट विश्वको पहिलो ५जी ट्याबलेट बनेको छ । यसअघि […]

सामसङ ग्यालेक्सी एस१० र नोट१० सिरिज स्मार्टफोन एनआईसि एसिया बैंकमार्फत किन्दा छुट

१४ माघ २०७६, मंगलवार

काठमाडौं । सामसङले ग्राहकको आवश्यकतालाई तथा सन्तुष्टीलाई सदैव पहिलो प्राथमिकता दिदैं आएको छ । ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै सामसङले सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० […]

अब सामसङमा आइफोनको जस्तै फिचर पाईने, फाइलहरु शेयर गर्न ‘क्वीक शेयर’ फीचर आउँदै

१३ माघ २०७६, सोमबार

काठमाडौं । आइफोनको शेयरिंग फीचर एयरड्रपको रुपमा सामसङले पनि चाँडै आफ्नो ह्यान्डसेटमा एक यस्तै फीचर ल्याउने तयारी गरेको छ । एक्सडीए डेभलपर्सको एक नयाँ रिर्पोटमा कोरियन स्मार्टफोन मेकर कम्पनी सामसङ […]

३२ मेगापिक्सल सेल्फी क्यामरा भएको सामसङ ग्यालेक्सी नोट १० लाइट भारतमा सार्वजनिक

८ माघ २०७६, बुधबार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले हिजो भारतमा आफ्नो पावरफुल स्मार्टफोन ग्यालेक्सी नोट १० लाइटको लाइट भर्जनलाई सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट १० लाइट नाम दिइएको यस फोनलाई कम्पनीले […]

मोबाइल फोन उद्योगको दुई तिहाई नाफा रकम एप्पल एक्लैले लैजान्छ, सामसंग दोस्रो स्थानमा

८ पुष २०७६, मंगलवार

काठमाडौं । मोबाइल फोन बजारको विश्वभरको हुने नाफामध्ये एप्पल एक्लैले दुई तिहाई रकम लैजाने देखिएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार एप्पलले यो वर्षको तेस्रो चौमासिकमा स्मार्टफोन उद्योगको कुल नाफामध्ये […]

सामसंग इमेल एपको डाउनलोड गूगल प्ले स्टोरमा १ अर्ब नाध्यो, अर्ब इन्स्टल हुने सामसंगको दोस्रो एप

२४ कार्तिक २०७६, आईतवार

काठमाडौं । सामसंगको इमेल एप हालै १ बिलियन अर्थात १ अर्ब भन्दा बढि पटक इन्स्टल भएको छ । सामसंग इमेल नामक सो एप गूगल प्ले स्टोरमा मात्रै १ अर्ब भन्दा […]

१०८ मेगापिक्सेल क्यामरासहितको स्मार्टफोन ल्याउँदै सामसंग, ग्यालेक्सी एस ११ फेब्रुअरीमा आउने

२३ आश्विन २०७६, बिहीबार

काठमाडौं । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनको लागि काम गरिरहेको छ । एस सिरिजको ग्यालेक्सी एस १० को सक्सेसरको रुपमा ग्यालेक्सी एस ११ सिरिज ल्याउँदैछ । दक्षिण कोरियाली टेक कम्पनीले […]

प्रिमियम क्यामरा फिचरसहितको सामसङ ग्यालेक्सी ए५०एस बजारमा, ६जीबी र्याम र १२८जीबी स्टोरेज

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । कन्ज्यूमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए ५०एस (Galaxy A50s) प्रस्तुत गरेको छ । नयाँ ग्यालेक्सी ए ५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक […]

सामसंगको ड्यूल स्क्रीन भएको स्मार्टफोनको पेटेन्ट दर्ता, यस्तो डिजाइनमा आउनसक्नेछ स्मार्टफोन

८ आश्विन २०७६, बुधबार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले हालै नयाँ पेटेन्टको अनुमति पाएको छ जसमा स्मार्टफोनको दुबैतर्फ स्क्रीन रहेको छ । सो पेटेन्टअनुसार स्मार्टफोनको अगाडिको भागमा क्लिन डिस्प्ले रहेको छ भने निकै […]

सामसंगले एम सिरिज लन्च गर्दै, बजेट फोनका तीन वटा मोडल आउने

३० पुष २०७५, सोमबार

काठमाडौं । सामसंगले नयाँ सिरिज लन्च गर्ने तयारी पुरा गरेको छ । कम्पनीले मिड रेन्ज र बजेट रेन्जका स्मार्टफोनहरु अब ग्यालेक्सी एम सिरिजमा ल्याउने तयारी गरेको हो । कम्पनीले ल्याउने […]

ताजा समाचार