सामसुंगले भित्र्यायो एस सिक्स तथा एस सिक्स एज, २१ तारिखदेखि बजारमा किन्न सकिने

३ बैशाख २०७२, बिहीबार

काठमाडौं, ३ वैशाख । सामसुंगले निकै प्रतिक्षित स्मार्टफोनहरु ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक गरेको छ । विहिवार काठमाडौंमा आयोजिक एक कार्यक्रममा कम्पनीका कन्ट्री हेड डाइरेक्टर युविम वन तथा सामसुंग […]

ताजा समाचार